ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मौसम अपडेट: आज साँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

४ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान...

गाडीको ठक्करबाट एक जनाको मृत्यु

६ मिनेट अघि   सेतोपाटी

सप्तरीमा माइक्रो गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ। तिरहुत गाउँपालिका–१ धनपुरीमा माइक्रो गाडीको ठक्करबाट पैदल हिँडिरहेकी एक वृद्धाको ज्यान गएको हो। इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५८२ नम्बरको गाडीले ७० वर्षीया जगियादेवी...

अविरल बर्षापछिकाे सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आपतकालीन चिकित्सकीय टोली गठन

८ मिनेट अघि   थाहाखबर

काठमाडौं: देशभर अविरल बर्षा हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित आकस्मिक स्वास्थ्य सेवाको तयारी गरेकाे छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन नेतृत्वमा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरू तथा विकास साझेदार संस्था  विश्व स्वास्थ्य संगठन सँगकाे संयुक्त भर्चुअल बैठक बसी अविरल...

वर्षातमा लोकमार्गका यात्रुलाई सास्तीनै सास्ती

१५ मिनेट अघि   थाहाखबर

बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ । बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्‍याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

२१ मिनेट अघि   सेतोपाटी

सप्तरीको राजविराजमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।  हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै...

भारी वर्षासँगै काठमाडाैं फर्किन थाले बिहान उपत्यकाबाट छुटेका सवारीसाधन

२८ मिनेट अघि   थाहाखबर

काठमाडाैं : मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन्। काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ। काठमाडाैं उपत्यका ट्राफिक...

गण्डकीदेखि कोशीसम्मै परिरहेछ पानी, २४ घन्टामा सबैभन्दा बढी वीरगञ्जमा वर्षा

२९ मिनेट अघि   सेतोपाटी

हाल विशेष गरी गण्डकी प्रदेशको पूर्वी भू–भागदेखि कोशी प्रदेशसम्म वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। गण्डकी, लुम्बिनी, बागमती, मधेस, कोशी प्रदेशका अधिकांश स्थानहरूमा  मेघगर्जन/चट्याङ सहित वर्षा भइरहेको भिागले बताएको छ।  वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ...

धरानबाट फिदिम जाँदै गरेको गाडी ५०० मिटर तल खस्यो, उद्धार टोली पुग्दै

३३ मिनेट अघि   सेतोपाटी

लगातार भइरहेको वर्षाबीच धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कात्तिके भन्ने ठाउँमा खसेको छ। पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार केही बेरअघि गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको हो। 'केही बेरअघि बोलेरो गाडी सडकबाट पाँच सय मिटर तल खसेको सूचना...

अझै खुलेको छैन आन्तरिक उडान, मौसम हेरेर पछि निर्णय लिइने

४२ मिनेट अघि   सेतोपाटी

शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण बन्द रहेको त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिले पनि खुलेको छैन। लगातारको झरीले उडान गर्ने अवस्था नभएपछि बिहानबाट १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको थियो। त्यसपछि मौसमको अवस्था हेरेर उडान सुरू गर्ने कि नगर्ने...

ओमानविरुद्ध पहिलो अभ्यास खेल खेल्दै नेपाल

४५ मिनेट अघि   थाहाखबर

काठमाडाैं : आईसीसी टी-२० विश्वकप छनोट अघि नेपालले आज (शनिबार) घरेलु टोलीसँग पहिलो अभ्यास खेल खेल्दै छ। ओमानमा हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।  विश्वकप छनोटअघि नेपालले दोस्रो अभ्यास खेल कतारसँग खेल्ने तालिका छ। दुई अभ्यास खेलपछि नेपालले विश्वकप छनोट...

मौसम अपडेट: कुनकुन राजमार्ग छन् अवरूद्ध (सूची)

४७ मिनेट अघि   सेतोपाटी

अविरल वर्षातपछि पृथ्वी, बिपी, अरनिकोसहित प्रमुख राजमार्ग अवरूद्ध छन्। नेपाल प्रहरीका अनुसार नागढुंगा हुँदै धादिङ र गोदाम, टखेल हुँदै जाने सडक बन्द गरिएको छ। हाललाई दुवै तर्फका सवारी साधन होल्ड गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। चित्लाङबाट मकवानपुरतर्फ जाने सडक...

नारायणघाटबाट काठमाडौं जान रोकियो, चलिरहेका छन् पोखरा जाने गाडी

१ घण्टा अघि   सेतोपाटी

नारायणघाट–मुग्लिन सडकमा जोखिम भए पनि सवारी आवागमन रोकिएको छैन। बिहान तुइनखोलामा झरेको पहिरोका कारण केही बेर अवरूद्ध बनेको सडकमा पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन्। शुक्रबार रातिदेखिको अविरल वर्षाले यो सडकको यात्रा जोखिमपूर्ण रहेको भन्दै प्रहरी र सडक डिभिजन...

पाँचथर फिदिमकाे कार्तिके नजिक गाडी दुर्घटना

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : पाँचथर फिदिमकाे कार्तिके नजिक गाडी दुर्घटना भएकाे छ। दुर्घटनामा धेरैकाे ज्यान गएकाे हुन सक्ने अनुमान गरिएकाे छ।  पाँचथर प्रहरीले दुर्घटना भएकाे खबर आएपछि घटनास्थलतर्फ टाेली गइरहेकाे जानकारी दियाे। त्यहाँ पुगेपछि मात्रै घटनाबारे विस्तृत भन्न सकिने पाँचथर प्रहरीका प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठले बताए।  घटनास्ठल नजिकै रहेका...

वर्षा गराउने प्रणाली क्रमशः सर्दैछ पूर्व: मौसम विज्ञान विभाग

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान मशाखाले हाल विशेष गरी मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा  कोशी प्रदेशका धेरै स्थानहरूमा  मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जनाएको छ। महाशाखाले वर्षा गराउने प्रणाली क्रमशः पूर्वउत्तर दिशातर्फ सरिरहेको बताएको छ। ती क्षेत्रहरूमा थप...

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

१ घण्टा अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल,  काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको  छ।  यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख...

ग्रामीण अस्पतालमा जटिल प्रसूति सेवा

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी बेथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन...

बिपी राजमार्गमा कहाकहाँ छन् सवारी साधन ‘होल्ड’?

१ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल,  काभ्रेभन्ज्याङ, भकुण्डे र मंगलटारमा सवारी साधन रोकेको  छ। यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल...

ट्रम्पले भने– सबै बन्धक छाड्न हमास राजी, गजामा बमबारी तुरून्त रोक्नू

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न हमास तयार रहेको बताएका छन्। योसँगै उनले इसराइललाई गजामा बमबारी तुरून्त रोक्न भनेका छन्। हमासले ट्रम्पको योजनामा शुक्रबार औपचारिक जबाफ दिँदै बन्धक रिहा गर्न सहमत भएको जानकारी गराएको अल...

महिला टी-२०आई शृंखला : दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालकाे जित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हात पारकाे छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा...

विपद प्रतिकार्यमा जुट्न रास्वपाले कार्यकर्तालाई दियो निर्देशन

२ घण्टा अघि   सेतोपाटी

अविरल वर्षातबाट देशैभर जल उत्पन्न विपद् जोखिम बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले रेपिड एक्सन टिमलगायत नेता–कार्यकर्तालाई प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ। रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले विज्ञप्तिमार्फत् प्रतिकार्यमा जुट्न निर्देशन दिएका हुन्। ‘विपद्को बेला मानवीय सेवा÷सहयोगमा जुट्नु सबैको...

मौसम अपडेट: २० जिल्ला बाढीको अति उच्च जोखिममा

२ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ। अहिले मधेस प्रदेशमा भारी वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएरहेको विभागले...

कालिमाटीमा करखुसी खोला किनारको सडक कटान

२ घण्टा अघि   सेतोपाटी

  काठमाडौं कालिमाटीको सोल्टिमोडस्थित खोला किनारको सडक कटान भएको छ। शनिबार परेको वर्षाका कारण काठमाडौं महानगरपालिका-१४ कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सडक कटान भएपछि सशस्त्र प्रहरी बल...

निरन्तरको वर्षाले त्रिभुवन विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए। ‘मौसमी अवस्थाको पुनरवलोकन भइरहेको छ...

मौसम विभागले भन्यो– अबको केही घन्टा कोशी, मधेस, बागमतीमै बढी हुनेछ वर्षा

२ घण्टा अघि   सेतोपाटी

बंगालको खाडीबाट जलवाष्पयुक्त मनसुनी वायु भित्रँदा काठमाडौं उपत्यकासहित बागमती, मधेस, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल  तथा मौसम विज्ञान विभागले अहिले मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानहरूमा  मेघगर्जन÷चट्याङ...