लेफ्ट–राइट: सत्ता र शक्तिको 'अ' राजनीतिको अंग्रेजी संस्करण बजारमा
पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’ राजनीतिको अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दसैंको अवसर पारेर प्रकाशनमा आएको हो। पुस्तकमा प्रमुख दलका शीर्ष...