केराको आयात रोकिएला ?
काठमाडौँ : नेपालमै उत्पादित केराले चाड पर्वमा माग धान्ने भन्दै केरा उत्पादक किसानका प्रतिनिधिले सरकारलाई बाह्य मुलुकबाट आयात रोक्न अपिल गरेका छन्। केही दिनअघि नेपाल केरा उत्पादक महासंघले दशैँ, तिहार र छठजस्ता मुख्य चाडका लागि नेपालमै उत्पादित केराले पुग्ने भएकाले...