अष्टलक्ष्मीको अध्यक्षतामा एमालेको संविधान दिवस
नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरू भएको छ। शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको कार्यक्रम राखेको हो। संविधान दिवस मनाउन आयोजित कार्यक्रमको अध्यक्षता अष्टलक्ष्मी शाक्यले गरेकी छन्। उनी पार्टी उपाध्यक्ष हुन्। जेनजीको प्रदर्शनपछि अध्यक्ष केपी...