च्यासलमा एमाले नेता कार्यकर्ताको चहलपहल, देखिएनन् ओली (तस्बिरहरू)
नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको छ। शुक्रबार बिहान साढे ८ बजेपछि च्यासलमा संविधान दिवसको कार्यक्रम सुरू भएको हो। कार्यक्रममा पदाधिकारी तहका नेतादेखि कार्यकर्ताको बाक्लो उपस्थिती छ। पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा देखिएका छैनन्। ...