ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रवि लामिछानेलाई हर्षबढाइँ गर्दै जेलबाट निकालेको विषयमा गणेश कार्की र हरि ढकालको भनाभन!

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि पुराना राजनीतिक दलहरूलाई आफ्नो भत्केको विरासत हासिल गर्ने चुनौती छ। यसका लागि नेतृत्व परिवर्तन र पार्टीमा आन्तरिक रूपान्तरण गरी चुनावी मैदानमा जुट्नुपर्ने माग जोडतोडका साथ उठिरहेको छ। अघिल्लो आमनिर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने यही...

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने दुई पक्राउ

२ घण्टा अघि   थाहाखबर

नेपालगञ्ज : बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी...

निर्वाचनको समय हेरफेरले अब प्रतिनिधिसभा र राष्ट्रियसभाको 'म्यान्डेट' हुनसक्छ फरक

२ घण्टा अघि   सेतोपाटी

निर्धारित समयभन्दा दुई वर्षअघि नै नयाँ निर्वाचन गर्ने अन्तरिम सरकारको निर्णयले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समयमा हेरफेर भएको छ। यसबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको बीचमा फरक 'म्यान्डेट' आउने अवस्था उत्पन्न हुनेछ। यसले कानुन निर्माण लगायतका काममा असर पर्नेछ। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी...

रुकुमपूर्व र बागलुङको सिमानामा भूकम्प

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८:२५ बजे चार...

मोदीको जन्मदिनमा ट्रम्पको फोन, रुस र युक्रेन युद्ध अन्त्यका लागि सहयोग गरेकामा दिए धन्यवाद

३ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन्। जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो। “मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो। मैले उहाँलाई जन्मदिनको शुभकामना...

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

३ घण्टा अघि   थाहाखबर

तुलसीपुर : जेनजी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारीसाधन जलेर नष्ट भएका छन्। दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार ४४ वटा चारपांग्रे पूर्ण रूपमा क्षति भएका छन्। टिपर, ट्र्याक्टर, स्काभेटर, टेलर, लोडर, दमकललगायत सवारीसाधन जलेको उनको भनाइ छ।...

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना...

अबदेखि राष्ट्रपति निर्वाचित गर्नेछ प्रतिनिधिसभाको पुरानो म्यान्डेट र प्रदेशसभाको नयाँ म्यान्डेटले

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा विघटन गरी निर्धारित समयभन्दा दुई वर्षअघि नै निर्वाचन गर्ने निर्णयले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कायम व्यवस्था बिथोलिने अवस्था उत्पन्न भएको छ। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते नयाँ निर्वाचन घोषणा गरेकी हुन्। यसबाट प्रतिनिधिसभाको पुरानो म्यान्डेट...

दुबईले दिन छाड्यो नेपालीलाई भ्रमण भिसा

४ घण्टा अघि   सेतोपाटी

दुबईले नेपालीलाई भिजिट (भ्रमण) भिसामा आउन पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो। संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन...

एसियाडमा ४३४ खेलाडीको नाम दर्ता

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरिएको छ। अन्ताराष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९...

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ।  प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो।  जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता...

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

४ घण्टा अघि   थाहाखबर

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षसी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले...

एमाले युवाहरूको पार्टी हो : शंकर पोखरेल

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन्। एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए। महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख...

थलापति विजयको 'जन नायकन' को क्लाइमेक्सबारे यस्तो चर्चा

४ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको आगामी फिल्म 'जन नायकन' लाई लिएर अहिले ठूलो चर्चा चलिरहेको छ। उनी अब सक्रिय राजनीतिमा लाग्ने र यो उनको अन्तिम फिल्म भएको बताइएको छ।  एच. विनोथ निर्देशित 'जन नायकन' राजनीतिक एक्सन फिल्म हो। जनवरी ९,...

उद्योग व्यवसायमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही गर्नुपर्छ : चन्द्र ढकाल

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले जेन-जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ। बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसीसीआईको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको...

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छः मन्त्री घिसिङ

५ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन्। बुधबार अपराह्न सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ...

मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’

५ घण्टा अघि   थाहाखबर

मुस्ताङ : जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ। चार्जिङ स्टेसनको आज लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरे। अध्यक्ष विष्टले पछिल्लो चार्जिङ स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्ने विद्युतीय सवारीसाधनका लागि...

संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!

५ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचन घोषणा गरेसँगै अब लगभग दुई–दुई वर्षको अन्तरालमा चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदै आएको थियो। यसपटक प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने...

फेरि सर्‍यो 'जारी २' को प्रदर्शन मिति, अब कात्तिक २१ मा आउने

५ घण्टा अघि   सेतोपाटी

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको प्रतीक्षित फिल्म 'जारी २ः सङ अफ च्याब्रुङ' को प्रदर्शन मिति पुनः सारिएको छ। यसअघि जेनजी आन्दोलनका कारण असोज ३ गतेको प्रदर्शन स्थगित गरेको फिल्मले मंगलबार मात्रै कात्तिक ६ गते भाइटीकाको दिनलाई नयाँ रिलिज मिति तोकेको थियो।...

कार्की सरकारको मुख्य दायित्व : निर्वाचन, सुशासन र न्यायिक छानबिन

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई प्राप्त कार्यादेशअनुसार निर्वाचनलाई केन्द्रमा राखेर काम सुरु गरिसकेकी छिन्। गत भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिमा गठित कार्की नेतृत्वको अन्तरिम सरकारको काँधमा शान्तिसुरक्षा कायम गर्दै प्रदर्शनका...

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौन सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ। बुधबार राष्ट्रिय शोक दिवस- २०८२ का अवसरमा जेनजी मुभमेन्ट अलायन्सले काठमाडौंको खुला मञ्चमा मौन सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको...

के छ स्थानीय तहहरूको अवस्था?

५ घण्टा अघि   सेतोपाटी

भदौ २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको विवरण बढ्दै गएको छ। संघीय सरकार र प्रदेश सरकार मातहतका संरचनाजस्तै कतिपय स्थानीय तहका संरचना पनि पूर्ण रूपमा क्षति भएका छन्। गाउँपालिकाका प्रशासनिक भवन, वडा कार्यालय र जनप्रतिनिधिका निजी घरहरूमा तोडफोड र आगजनी...

जेन-जी आन्दाेलनले नित्याएकाे चुनाव : के–के छन् सहजता र चुनौतीका पाटाे ?

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारको मुख्य कार्यभारमध्येको एक हो– मध्यावधि निर्वाचन। जेन–जी युवाहरूकै प्रस्तावमा अन्तरिम सरकार प्रमुख बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भइसकेको छ भने आगामी २१ फागुनलाई निर्वाचन मिति पनि तोकिसकिएको छ।  निर्वाचन आयोग पनि आन्तरिक...

कैलालीको सुधार केन्द्रमा राखिएका युवकको मृत्यु

६ घण्टा अघि   सेतोपाटी

कैलालीमा सुधार केन्द्रमा राखिएका एक युवकको मृत्यु भएको छ। गोदावरीको अत्तरियास्थित उग्रतारा सुधार केन्द्रमा राखिएको डोटी जोरायल गाउँपालिका-२ का २८ वर्षीय सागर मल्लको मृत्यु भएको हो। उनी बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थिए। उपचारका क्रममा सेती प्रादेशिक अस्पतालले उनको मृत्यु...