सिंहदरबार आसपासमा सरकारी कार्यालयमा जले एक हजारभन्दा बढी सवासीसाधन
काठमाडौँ : मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा...