म्यानचेस्टर डर्बी भिडन्तमा सिटीको शान, युनाइटेडविरूद्ध गर्यो तीन गोल
इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडमाथि ३-० गोलको जित निकालेको छ। आइतबार राति सकिएको खेलमा सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा गरी दुई गोल गर्दा फिल फोडेनले १८ मिनेटमा गोल गरेका थिए। हालान्डले दुई गोल गर्नुअघि...