ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ज्ञानपत्र बुझाउनु छ भनी झुक्याएर पूर्वप्रम ओलीविरुद्ध जाहेरीपत्र दिए : कपिलवस्तु प्रशासन

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कपिलवस्तु प्रशासनले ज्ञानपत्र बुझाउनु छ भनेर झुक्याएर पूर्पप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले जाहेरीपत्र दिएको उल्लेख गरेको छ ।  उक्त समाचार बाहिरिएपछि कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला...

जेनजीका माग राष्ट्रिय हितमा छन्‚ तत्काल पूरा गरौँ : काँग्रेस उपसभापति धनराज गुरुङ

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जेनजीले उठाएका माग राष्ट्रिय हितमा भएको बताउँदै पूरा गर्न माग गरेका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उपसभापति गुरुङले यस्तो माग गरेका हुन्। २०४६ सालयता लाभको पदमा पुगेका सबै नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने...

नक्खु जेल फर्किए रवि लामिछाने

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागार फर्किएका छन्। लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नक्खु कारागारबाट निस्किएका थिए। यसरी निस्किएकामा उनको चर्काे आलोचना भएपछि त्यसको स्पष्टिकरण दिँदै आज कारागार फर्किएका हुन्।...

नख्खु कारागार पुगे रवि लामिछाने

५७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार पुगेका छन्। उनी शनिबार अपराह्न ललितपुरस्थित नख्खु कारागार पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार रवि अहिले कागजी प्रक्रिया मिलाउँदैछन्। ‘अहिले कागजी प्रक्रिया हुँदैछ। सुरक्षाका लागि...

राष्ट्रिय हित र एकतामा सहयोग रहनेछौँ : रास्वपा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय हित, एकता र सौहार्द्रता बढाउन सहयोग गर्ने जनाएको छ। पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गरी अन्तरिम सरकारसँगको अपेक्षा स्मरण गराउँदै घोषित लक्ष्यबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने स्पष्ट रहेको बताएका...

लुम्बिनी प्रदेशका पाँच वटा कारागारबाट फरार २९० जना कैदीबन्दी पक्राउ

१ घण्टा अघि   सेतोपाटी

जेनजीहरूको आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीहरूलाई प्रहरीले पक्राउ गर्ने क्रम जारी छ। देशका विभिन्न जिल्लामा रहेका कारागारबाट फरार भएका कतिपय कैदीबन्दीहरू आफै सुरक्षा निकायको सम्पर्कमा जान थालेका छन् भने कतिपयलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिरहेको छ। लुम्बिनी प्रदेश...

माछा मार्न खोज्दा डुबेर आमाछोरीकै मृत्यु

१ घण्टा अघि   थाहाखबर

दाङ : लमही नगरपालिका १ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ। वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही १ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो। दुवै जनाको आज...

नेपालको इतिहासकै 'फस्ट जेन्टलम्यान'

१ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीशबाट अवकाश हुँदै गरेकी सुशीला कार्कीलाई मैले सोधेकी थिएँ, 'अब के गर्नुहुन्छ?' उनले भनेकी थिइन्, 'आजसम्म मेरा श्रीमान दुर्गा सुवेदीले मेरो ख्याल गर्नुभयो। घर र बच्चा सम्हाल्नुभयो। मलाई अघि बढ्न हौसला दिनुभयो। मैले बाहिर गएर निर्धक्क काम गर्न पाएँ। रिटायर्ड भएपछि अब उहाँलाई...

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने- हाम्रो योगदान खेर नजाओस्

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए। ‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्य...

माछा मार्नेहरूको गाउँ थियो कतार : कसरी बन्यो धनी देश ?

१ घण्टा अघि   थाहाखबर

एजेन्सी : गत मंगलबार इजरायलले दोहामा हमासका प्रतिनिधिहरूलाई लक्षित गर्दै आक्रमण ग¥यो। कतारको मध्यस्थतामा दोहामा इजरायल र हमासबीच वार्ता चलिरहेको थियो। संयुक्त राष्ट्रसंघ र कतार लगायत धेरै देशहरूले इजरायली आक्रमणको आलोचना गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दुर्भाग्य पूर्ण आक्रमण रोक्न...

संसद् विघटन : दलहरूकाे विराेध ‘फेस सेभिङ’का लागि मात्रै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन–जी आन्दोलनपछि देशले सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीका रूपमा पाइसकेको छ। जेन–युवाहरूकै प्रस्तावमा उनी शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भइन्। आगामी ६ महिनाभित्र संसदीय चुनाव गराउने गरी अन्तरिम सरकार प्रमुख बनेकी कार्कीले शुक्रबार नै हालको संसद् विघटन गर्न सिफारिस...

प्रधानमन्त्री कार्कीसमक्ष घाइतेले भने, 'हाम्रो योगदान खेर नजाओस्'

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी...

कार्कीको नेतृत्वमा नेपाल वर्तमान चुनौतीबाट मुक्त हुनेछ र बलियो भएर उठ्नेछ: एनआरएनए अस्ट्रेलिया

२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै देश निर्माणमा हातेमालो गरेर अगाडि बढ्ने विश्वास दिलाएको छ। एनआरएए अस्ट्रेलियका अध्यक्ष सन्तोष कुँवरले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायधीश कार्कीको नतृत्वमा नेपाल वर्तमान चुनौतीहरूबाट मुक्त हुनेछ...

बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गरौँ : राष्ट्रपतिको अपिल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणाली जोगाउनुपर्नेमा बताएका छन्।  राष्ट्रपति पौडेलले शनिवार वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई...

कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?

२ घण्टा अघि   सेतोपाटी

जेन–जी युवाहरूको आन्दोलनको बलमा सत्ता उल्टिएपछि पुराना राजनीतिक दलहरू अबका दिनमा कसरी अघि बढ्ने भन्ने दबाबमा छन्। खासगरी यो आन्दोलनले पुराना दलहरूको नेतृत्वमा वर्षौंदेखि देखिँदै आएका पुराना अनुहारको राजनीतिक हैसियतमै प्रश्न उठाएको छ। यसले पुराना दलका नेताहरूसामु केही प्रश्न तेर्सिएका छन् — फागुन २१ गते हुने भनी घोषणा गरिएको...

प्रतिनिधिसभा भंग गरी लिएको ताजा जनादेश अवैधानिक : नेकपा एमाले

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले प्रतिनिधिसभा विघटन गरी लिएको ताजा जनादेश अवैधानिक हुने दावी गरेको छ। जेनजी आन्दोलनबाट एमाले अध्यक्ष केपी नेतृत्वको सरकार राजीनामा दिन बाध्य भएको थियो।   एमाले महासचिव शंकर पोखरेलले मुलुकमा विषम र असाधारण परिस्थिति उत्पन्न भएको स्वीकार...

फागुनमा हुने चुनाव सफल बनाउन सबै पक्षलाई राष्ट्रपतिको आग्रह

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको असहज र विषम परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्। शनिबार वक्तव्य जारी गर्दै उनले संविधान, संसदीय प्रणाली र संघीय...

कारागारबाट फरार आठ जना रूपन्देहीबाट पक्राउ

२ घण्टा अघि   सेतोपाटी

जेनजीहरूले सुरू गरेको आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका आठ जना कैदी रूपन्देहीमा पक्राउ परेका छन्। यसअघि चितवन कारागारबाट फरार भएका तीन जना कैदीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले शनिबारसम्म थप पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा केन्द्रीय कारागार...

विगतको पक्ष-प्रतिपक्षका ८ दल एकै ठाउँ : प्रतिनिधिसभा विघटन तत्काल फिर्ता होस्

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आठ राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै निर्णय फिर्ता लिन माग गरेका छन्। विघटित प्रतिनिधिसभाकामा सहभागी पक्ष-प्रतिपक्षका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले...

गाडेको लामो समयसम्म पनि कसरी कुहिँदैन शव?

३ घण्टा अघि   थाहाखबर

एजेन्सी : मान्छेको मृत्युपछि, कहिलेकाहीँ चिहानमा शव गाड्न वा अन्तिम संस्कार गर्न बढी नै समय लाग्छ। पहिले गर्मीको मौसममा मृत्यु भएमा शवलाई प्लेटले छोपेर राखिन्थ्यो तर अहिले शव बोक्न रेफ्रिजेरेटेड भ्यानहरू प्रयोग गरिन्छ। सुरक्षित राख्नुपर्ने शवलाई पनि नसडोस् वा नकुहियोस् भनेर कम तापक्रममा...

प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तताप्रति हामी गम्भीर छौंः एमाले

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र राजनीतिक जटिलताप्रति पार्टी गम्भीर रहेको बताएको छ। शनिबार विज्ञप्ति निकाल्दै पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभा विघटन घोषणाको संवैधानिक वैधता नरहेकोमा पार्टी स्पष्ट रहेको बताएका छन्। ‘मुलुकमा उत्पन्न...

जन्मदिनको उपहारस्वरुप फेरि कारागार फर्किँदैछु : रवि लामिछाने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि कारागार फर्किने बताएका छन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी गराए। उनले भनेका छन्, 'संयोगले आज मेरो जन्म दिन परेछ र म आफूलाई जन्मदिनको उपहारस्वरुप फेरि...

आगजनी र लुटपाटमा परेको भाटभटेनीका यी १६ स्टोर सञ्चालनमा

३ घण्टा अघि   सेतोपाटी

पछिल्लो आन्दोलन क्रममा तोडफोड, आगजनी र लुटपाटबाट प्रभावित भाटभटेनी सुपर स्टोरका १६ वटा शाखा शनिबारबाट पुनः सञ्चालनमा आएका छन्। यसअघि देशभरका धेरैजसो स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। भाटभटेनी व्यवस्थापनका अनुसार काठमाडौं उपत्यकाभित्र ९ र उपत्यकाबाहिर ७ गरी कुल १६ वटा...

जताततै पिउने पानी जार गुणस्तरहीन, ६२१ जार नष्ट !

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यकाभित्र जताततै पिउने पानीको जार गुणस्तरहीन रहेको पाइएको छ। यस्ता जार भेटिएपछि काठमाडौँ महानगरपालिकाले झनै प्रशोधित पिउने पानीका जारहरूको अनुगमनलाई तीव्रता दिएको छ। काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागका प्रमुख नूरनिधि न्यौपानेका अनुसार पानी कम्पनीका पानी बोक्ने सवारीसाधनको जाँच गर्दा जारहरू...