जेनजीका माग राष्ट्रिय हितमा छन्‚ तत्काल पूरा गरौँ : काँग्रेस उपसभापति धनराज गुरुङ
काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जेनजीले उठाएका माग राष्ट्रिय हितमा भएको बताउँदै पूरा गर्न माग गरेका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उपसभापति गुरुङले यस्तो माग गरेका हुन्। २०४६ सालयता लाभको पदमा पुगेका सबै नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने...