झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनमा ३ कैदीको मृत्यु, १३ जना बिरामी
सुनसरी : अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ। कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएकोले उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका...