'वरिष्ठ बलराम' को एकसाथ पोस्टर र टिजर सार्वजनिक
दयाहाङ राई र विजय बरालको मुख्य अभिनय रहेको फिल्म 'वरिष्ठ बलराम' को फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्मको एकसाथ दुइटा पोस्टर र पहिलो झलक सार्वजनिक गरिएको हो। एउटा पोस्टरमा दयाहाङ र विजय मात्रै छन्।...