ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री ओलीले आज सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्ने

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति...

ट्रम्पले गरे मतदाता परिचयपत्र अनिवार्य गर्ने कार्यकारी आदेश ल्याउने घोषणा

२२ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन्। सो व्यवस्थाका लागि कार्यकारी आदेश ल्याउने ट्रम्पले घोषणा गरेका हुन्। अमेरिकामा अहिले संघीय स्तरमा मतदाता परिचयपत्र अनिवार्य छैन। निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकारक्षेत्रमा पर्छ। त्यसैले कतिपय...

बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले...

नेपाल ‘ए’ र असमबीचको टी-२० सिरिजको छिनोफानो आज

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल ‘ए’ र आसाम प्रदेश क्रिकेट सङ्घबिचको पाँच खेलको टी–२० सिरिजको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ। ​ ​ गुवाहटीस्थित वर्षापारा व्रिmकेट मैदानमा घरेलु टिम आसामले आइतबार चौथो टी–२० खेलमा नेपाल ‘ए’ लाई १८ रनले हरायो । यस नतिजासँगै शृङ्खला २–२ ले...

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह जारी, यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

४७ मिनेट अघि   सेतोपाटी

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै...

भुटानसँग बराबरीमा रोकियो नेपाल

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालले घरेलु टोली भुटानसँग बराबरी खेल्दै साफ यू-१७ महिला च्याम्पियनसिप समाप्त गरेको छ।  प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयोजक भुटानसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। यससँगै नेपालले तेस्रो स्थानमा रहेर भुटान भ्रमण टुङ्ग्याएको छ। भुटान प्रतियोगिताको पुछारमा...

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

५२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभाको बैठक आज अपराह्न १५ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ। त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०...

एपिएफको लज्जास्पद हार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल एपीएफ क्लब, जितविहीन रहँदै एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। समूह 'बी' अन्तर्गत आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा विभागीय टोली एपीएफ साउदी अरेबियाको अल नासारसँग ६-१ ले पराजित भएको हो। उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा खेलको चौंथो मिनेटमा...

अमेरिकी डलरको मूल्य आज पनि स्थिर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ। शनिबार र आइतबार पनि सोही मूल्य कायम थियो। युरोपियन...

गङ्गा सोनाम बनिन् नेपाल आइडल सिजन–६ को विजेता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्। शनिवार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्।  विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो,...

कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख २६ हजार क्युसेक पुग्यो, खोलियो ३१ ढोका

१ घण्टा अघि   सेतोपाटी

सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ। आइतबार दिउँसो २ बजे एक...

नेपालभरि फक्रिएका रंगीबिरंगी च्याउ– कुनै खान हुने, कुनैले मताउने त कुनै औषधि बन्ने!

१ घण्टा अघि   सेतोपाटी

कुनै प्रजातिका च्याउ वसन्त ऋतुमा फक्रिन्छन्। अधिकांश च्याउ भने बर्खा लागेपछि लटरम्मै हुन थाल्छन् र मधेसदेखि पहाडसम्मका वन, चरन तथा पाखा ढाकिदिन्छन्, रंगाइदिन्छन्। कतिपय प्रजाति त शरद र हिउँदमा पनि फुलिदिन्छन्। जब ती रंगीबिरंगी च्याउ फक्रिने क्रम सुरू हुन्छ, आफ्ना...

बहुविवाहको उजुरीबीच पनि रास्वपाले लेखजंग थापालाई बनायो उम्मेदवार

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ। आइतबार रास्वपाले लेखजंगलाई उम्मेदवार बनाएको घोषणा गरेको हो। लेखजंगले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाएका थिए। यो कुरा...

गंगा सोनामले जितिन् नेपाल आइडल सिजन-६ को उपाधि

८ घण्टा अघि   सेतोपाटी

गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि ताज पहिरिएकी हुन्। योसँगै नेपाल आइडल विजेता बन्ने दोस्रो महिला गंगा बनेकी छन्। यसअघि सिजन ३ मा...

कम्युनिष्टहरूबीच फेरि पार्टी एकता आवश्यक : प्रचण्ड

८ घण्टा अघि   थाहाखबर

बुटवल : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरूबीच फेरि पार्टी एकता आवश्यक भएको बताएका छन्। पार्टी विभाजनले मात्रै अहिले आफ्नो पार्टीको मत घटेको उनले उल्लेख गरे। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई...

जाडो र रातको लम्बाइ संकेत गर्ने नेवारहरूको परिकार, यसरी बन्यो राष्ट्रिय सम्पदा

९ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय काठमाडौंमा मःमपछि सबभन्दा लोकप्रिय परिकार बनेको छ यःमरि। स्थानीय रेस्टुरेन्टदेखि ठूला होटलले समेत यःमरिलाई आफ्नो मेनुमा सामेल गर्न थालेका छन्। व्यावसायिक रूपले विस्तार हुँदै गएको नेवाः समुदायको यो मौलिक परिकार अब कुनै सामान्य खानेकुरा मात्र रहेन। सरकारले यसलाई नेपालको राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा...

पाँच महिनाभित्र यी १० ठूला बैंकको सम्पत्ति गुणस्तर परीक्षण हुँदै

९ घण्टा अघि   सेतोपाटी

बंगलादेशको हउलदार युनुस एन्ड कम्पनीले नेपालका १० ठूला बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न पाँच महिना समय पाएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।  परीक्षणका निम्ति कुल सम्पत्तिका आधारमा राष्ट्र बैंकले १० ठूला बैंक छनोट गरिसकेको छ। यी...

आपसमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

९ घण्टा अघि   थाहाखबर

बारा : बारामा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

रूपन्देही ३ मा उम्मेदवार छान्दै काँग्रेस र एमाले‚ अलमलमा माओवादी

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट गर्न थालेका छन्। सत्तारुढ नेकपा एमालेले आज चारजना उमेद्वारको नाम केन्द्रमा सिफारिस गरेको छ। एमालेले आज मात्रै खिमलाल भट्टराई, हरि अधिकारी,यज्ञजित शाह र शशिधर पौडेल सहित...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

९ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो। एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा...

खाल्डोमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

१० घण्टा अघि   सेतोपाटी

झापामा माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक जना महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कचनकवल गाउँपालिका-२, रतिबारीमा माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा ४६ वर्षीया उजारू राजवंशीको ज्यान गएको हो। उनको शव आइतबार साँझ करिब ५...

घट्यो डिजेल र मट्टीतेलको मूल्य

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल आयल निगमले डिजेल, मट्टीतेलको मूल्य घटाएको छ। आइतवार मध्यरातदेखि लागू हुने गरी मूल्य घटाइएको हो। निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ। पेट्रोलको मूल्य काठमाडौँ‚ पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङमा १६० रुपैयाँ...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

१० घण्टा अघि   सेतोपाटी

बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश...

रास्वपाले रूपन्देही ३ मा उम्मेदवार टुंगो लगायो

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने पहिलो दल बनेको छ। रास्वपाले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको हो। पत्रकार...