प्रधानमन्त्री ओलीले आज सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्ने
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति...