एनएमबीको नयाँ अटो लोन योजनाः ७.१३ प्रतिशत ब्याजदरमा कर्जा
एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै दसैं–तिहार लक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन किन्न सक्नेछन्।व्यक्तिगत सवारी साधन किन्न इच्छुक ग्राहकलाई यो योजना सीमित अवधिका लागि उपलब्ध...