ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निजी स्कुलको पक्षमा अडिग सरकार : पूर्णछात्रवृत्ति १० प्रतिशतबाट २.५ मा झार्ने कसरत

३ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूले निजी विद्यालयमा पूर्ण छात्रवृत्ति दिँदा कम्तीमा १० प्रतिशत आवासीय सुविधा दिनुपर्ने अडान लिँदा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले भने घटाउने प्रस्ताव गरेको छ। सोमवारको शिक्षा समिति बैठकमा मन्त्रालयले पूर्ण छात्रवृत्ति आवासीयमा २.५ प्रतिशत...

एनएमबीको नयाँ अटो लोन योजनाः ७.१३ प्रतिशत ब्याजदरमा कर्जा

२ मिनेट अघि   सेतोपाटी

एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै दसैं–तिहार लक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।  यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन किन्न सक्नेछन्।व्यक्तिगत सवारी साधन किन्न इच्छुक ग्राहकलाई यो योजना सीमित अवधिका लागि  उपलब्ध...

नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जाल नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली

४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्महरूको दुरूपयोग धेरै भएको बताए। ‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरूपयोग भएको छ। कतिपय सामाजिक...

गृह मन्त्रालयले गर्‍यो दुई अर्ब ३६ करोडको बेरूजु फर्छ्यौट

५ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालयले दुई अर्ब भन्दा बढी रकमको बेरूजु फर्छ्यौट गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा दुई अर्ब १२ लाख ६३ हजार रुपैयाँ बराबरको बेरूजु रकम फर्छ्यौट गरेको हो। अघिल्लो आर्थिक वर्षमा गृहमा तीन अर्ब ७२ करोड ४५ लाख ८७ हजार...

उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको निर्णयलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय

१२ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा मंगलबार बसेको प्रतिपक्षी दलहरूको बैठकले उसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको तयारीलाई असफल बनाउने निर्णय गरेको छ।  आचरणमाथि प्रश्न उठाउँदै कांग्रेस...

विपक्षी दलहरूको बैठक सिंहदरबारमा

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन लागिपरेपछि यसबारे साझा धारण बनाउन विपक्षी दलहरू जुटेका छन्। विपक्षमा रहेका दलहरूकाे बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसिरहेकाे छ।  बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र...

रविलक्षित थापाको टिप्पणी : जेलमा ससुराली गएको जस्तो मेजमानी पाईंदैन

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने बताएका छन्। सिंहदरबारमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेकपा एमाले र कांग्रेसलाई सबै दोष...

विकास हाइड्रोपावरको सेयर सूचीकृत, बुधबार कतिमा हुन्छ कारोबार?

३३ मिनेट अघि   सेतोपाटी

विकास हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। कम्पनीको ९० लाख ९१ हजार कित्ता सेयर सूचीकृत भएको हो।  कम्पनीको सेयर बुधबारबाट कारोबारमा आउनेछ। कम्पनीले पहिलो कारोबारको लागि ९७ रूपैयाँ ४३ पैसादेखि दुई सय ९२ रूपैयाँ २९ पैसाको मूल्य रेन्ज पाउने भएको...

'बिग बोस सिजन १९' को प्रोमो रिलिज, कहिलेदेखि केमा हुँदैछ प्रसारण?

३९ मिनेट अघि   सेतोपाटी

भारतीय चर्चित टिभी रियालिटी शो 'बिग बोस' सिजन १९ अगस्ट २४ (भदौ ८) देखि सुरू हुने भएको छ।  सलमान खानद्वारा सञ्चालित यो शो दर्शकहरूले कलर्स टिभी र जियो हटस्टारमा हेर्न सक्नेछन्।  टेलिभिजनमा राति १०ः३० बजे प्रसारण हुने यो शो ओटीटी प्लेटफर्ममा...

वात्सल्य क्लिनिकको नवौं वार्षिकोत्सव अफरः पहिलो आइभिएफ गराउने दम्पत्तीलाई दोस्रो निशुल्क

४० मिनेट अघि   सेतोपाटी

वात्सल्य क्लिनिकमा पहिलो आइभिएफ चक्र गराउने जोडीहरूका लागि दोस्रो आइभिएफ निशुल्क हुने भएकाे छ। वात्सल्य क्लिनिकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा यदी पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण बाँकी रहेमा दोस्रो आइभिएफ चक्र  निशुल्क हुने बताएकाे हाे।  आजको समाजमा बढ्दो निःसन्तानताको चुनौतीलाई...

कांग्रेस-एमालेको प्रष्टिकरण : उपसभामुखमाथि महाअभियोग दर्ता गर्न हस्ताक्षर गरेकै होइन

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरूलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटो भएको बताएका छन्। मंगलवार सिंहदरबारमा दुवै राजनीतिक दलले आफ्ना सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएका छन्। कारणबारे सबैले उपसभामुखमाथि महाअभियोग प्रस्ताव...

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ। आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो।  अस्ट्रेलियाको काजालिस एरिना पामस्र्टनमा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट...

एसिया कपका लागि भारतीय टोली घोषणा, गिललाई नयाँ जिम्मेवारी

५८ मिनेट अघि   सेतोपाटी

भारतले एसिया कप २०२५ का लागि राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। युएईमा सेप्टेम्बर ९ देखि टी-२० फर्म्याटमा हुने एसिया कपका लागि भारतले सूर्यकुमार यादवको कप्तानीमा टी-२० टोली घोषणा गरेको हो।  टोलीमा शुभमन गिललाई टी-२० टोलीमा फर्काइएको छ भने उपकप्तानको...

मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण

५८ मिनेट अघि   थाहाखबर

मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो।  डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन्। सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती...

स्पिकरभित्र खैरो हेरोइन लुकाउँदै ल्याउने व्यक्ति पक्राउ

१ घण्टा अघि   सेतोपाटी

मोरङमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार एक जना भारतीय नागरिकलाई २०० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको स्रोतले बतायो। पक्राउ पर्नेमा भारतको दिल्ली बस्ने ४३ वर्षीय सगिर भन्ने व्यक्ति छन्। विशेष सूचनाको आधारमा...

मौलिक हक कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन्। राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर...

दसैंका लागि ४० प्रतिशतसम्म हवाई टिकट बुकिङ

१ घण्टा अघि   सेतोपाटी

दसैं आउन करिब एक महिना बाँकी हुँदा विभिन्न गन्तव्यहरूको टिकट बुकिङ सुरू भइसकेको छ। दसैंमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने भन्दै यात्रुले धमाधम टिकट बुकिङ थालेका छन्।  आन्तरिकतर्फ उडान गरिरहेका बुद्ध, यती र श्री एयरलाइन्सका सबैजसो गन्तव्यमा...

लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार खुम्चियो

१ घण्टा अघि   सेतोपाटी

मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा आइपुगेको छ।  बजार बढेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब ६३ करोडरूपैयाँको कारोबार भएको छ।  मंगलबार...

उपसभामुखलाई हटाउन खोजेपछि सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक जारी

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख इन्दिरा राना मगरलाई नेपाली कांग्रेस र नेकपा (एमाले) ले पदबाट हटाउन तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बसेको छ। माओवादी संसदीय दल कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो। बैठक प्रतिपक्षी दल नेता...

चीनका विदेश मन्त्री वाङले जयशंकरलाई भने- हामीले एक अर्कालाई प्रतिद्वन्द्वी होइन, साझेदार ठान्नु पर्छ

१ घण्टा अघि   सेतोपाटी

चीनका विदेश मन्त्री वाङ यीले भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने बताएका छन्। भारत भ्रमणमा क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा वाङले उक्त कुरा बताएको फाइनान्सियल टाइम्सले लेखेको छ। दुई देशले सम्बन्ध सुधार्ने कामको उच्च गति...

मदिरा सेवनका कारण कुवेतमा मृत्यु हुनेको संख्या १६ पुग्यो

१ घण्टा अघि   सेतोपाटी

विशाक्त मदिरा सेवनका कारण कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको एनआरएनए एनसिसी कुवेतले जनाएको छ। कुवेतमा केही दिनदेखि मिथानोल मिसिएको मदिरा सेवनका कारण नेपाली सहित २३ जना आप्रवासीको मृत्यु भइसकेको उल्लेख छ। मदिराका कारण १६० भन्दा बढी विरामी परेका...

जसपा नेपाल र लोसपाको समर्थनमा रूपन्देही–३ मा स्वतन्त्र उम्मेदवार उठाउँदै रेशम चौधरी

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन। त्यसपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर...

उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन्। सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र...

जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित हुँदैन : सभामुख घिमिरे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताएका छन्। हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै एक देशले मात्रै जलवायु परिवर्तनको समस्या समाधान गर्न नसक्ने बताए। उनले जलवायु...