‘जिली इएक्स–५’ र ‘जेवाई एयर नाडा अटो शोमा सार्वजनिक
चिनियाँ विद्युतीय सवारी (इभी) ब्रान्ड जिली इएक्स–५ र जेवाई एयर नाडा अटो–शोमा सार्वजनिक भएको छ। सार्वजनिक भएसँगैं जिली इएक्स–५ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र...