निजी स्कुलको पक्षमा अडिग सरकार : पूर्णछात्रवृत्ति १० प्रतिशतबाट २.५ मा झार्ने कसरत
काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूले निजी विद्यालयमा पूर्ण छात्रवृत्ति दिँदा कम्तीमा १० प्रतिशत आवासीय सुविधा दिनुपर्ने अडान लिँदा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले भने घटाउने प्रस्ताव गरेको छ। सोमवारको शिक्षा समिति बैठकमा मन्त्रालयले पूर्ण छात्रवृत्ति आवासीयमा २.५ प्रतिशत...