तीन संसदीय समितिको बैठक आज
काठमाडौँ : संघीय संसद्अन्तर्गत तीन समितिको बैठक सोमबार बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफलको कार्यसूची तय गरिएको छ। विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८०...