पाँच वर्षमा एलपी ग्यास किन्न विदेशियो चार खर्ब रुपैयाँ
काठमाडौँ : पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपैयाँको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको...