ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रिबन काट्ने विषयको विवादले कृष्ण जन्माष्टमी मेलामा झडप, मेयरसहित पाँचजना घाइते

६ मिनेट अघि   थाहाखबर

रौतहट : कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद उत्पन्न भई रौतहटको देवाही गोनाही नगरपालिकामा दुई पक्षबीच झडप भएको छ।  शनिवार देवाही गोनाही नगरपालिका वडा नं–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा रिबन काट्ने विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत...

अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

२७ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ। बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो। परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङ प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा...

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन माग

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक)को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन्।  दलित महिला सङ्घ (फेडो)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले संविधान जारी भएको तीन...

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

३४ मिनेट अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।  शनिबार भएको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भोगेको हो। यसअघि शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीसँग हार ब्यहोरेको थियो। ...

आमाको शरीर चिसो भएपछि मात्र पुगेँ...

३७ मिनेट अघि   सेतोपाटी

साँझमा मेरी पत्नी सपनाले एकै सासमा भनिन्, 'भोलि त पौसे औंसी हो, सोमबार पनि परेको छ। बिहानै उठेर नबोली नुहाउने, दक्षिणतिर फर्केर ३६ अञ्जुली जल दिने, बाआमाको सम्झना गर्ने, देउताभन्दा पितृ ठूला भन्छन्, पितृसित आशीर्वाद माग्नुपर्छ, कुरा बुझ्या हो नि!' सपनाको...

नख्खु कारागारमा ४२२ जना कैदी रहेको ब्लकमा रहनेछन् रवि लामिछाने

३८ मिनेट अघि   सेतोपाटी

रूपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिएको छ।  उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए। ‘उहाँलाई अरू साथीहरू जसरी बसेका छन्, त्यसरी नै राखिएको छ। ढिलो पनि भयो, राति भयो छुट्टै ब्लकमा राखिएको छैन,’ उनले भने, ‘अहिलेलाई...

सैयारा सिन्ड्रोम!

१ घण्टा अघि   सेतोपाटी

प्रेम के हो? प्रेमी को हो? साथी के हो? जीवनसाथी को हो? सम्बन्ध के हो? साथ के हो? सात जन्मको नाता के हो? सात फेरा के हो? कबीर भन्छन्- ढाई अक्षर प्रेम कि पढे सो पण्डित होए। किताबका ठेली पढेर प्रेम...

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल व्यवस्थापन संघ (म्यान)ले यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ। ‘राजस्व संकलन तथा परिचालनः सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको...

ट्रम्प–पुटिन वार्तापछि युरोपेली नेताहरूको संयुक्त वक्तव्य- अर्को बैठकमा जेलेन्स्की अनिवार्य हुनुपर्छ

१ घण्टा अघि   सेतोपाटी

अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर वार्तापछि युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। अलास्कामा भएको वार्ताबारे ट्रम्पले युरोपेली नेताहरूसँग कुराकानी गरेपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि...

युक्रेनमा तत्काल युद्धविराम हुने देखिएन, शान्ति सम्झौताका लागि निरन्तर दवाब दिन्छु : ट्रम्प

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिवार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरेका छन्। ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि...

ट्रम्प भेट्न अमेरिका जाँदै जेलेन्स्की, युद्धविराम प्राथमिकता

१ घण्टा अघि   थाहाखबर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमवार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन्। शनिवार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “मैले सोमवार वाशिङ्टन, डीसीमा राष्ट्रपति ट्रम्पसँग भेटघाट...

नेपाली फिल्मलाई अमेरिकामा चिनाउने अभियन्ता

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २०१३ मा अमेरिका जानुभन्दा अघि किरण पौडेल फिल्म निर्माणमा थिए। पत्रकारिताबाट आफ्नो करिअर सुरू गरेका पौडेल डकुमेन्ट्री हुँदै फिल्म निर्माणको यात्रामा लागेका हुन्। दासढुंगा, गुडबाई काठमाडौं लगायतका फिल्मका सह-निर्माता पौडेल नेपाल-अमेरिका फिल्म सोसाइटीका संस्थापक उपाध्यक्ष हुन्। सन् २०१६...

एशियन पावरलिफ्टिङमा सविता र अल्बिनाले ल्याए स्वर्ण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालकी सविता ह्यान्जु र अल्बिना राजथलाले एशियन पावरलिफ्टिङ च्याम्पियनसिपको ओपन पावरलिफ्टिङमा स्वर्ण जितेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा शनिवार भएको च्याम्पियनसिपको ओपनतर्फ सविताले ६४ केजी तौलसमूह र अल्बिनाले ७२ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। सविताले नेपालकै पुनम...

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

१ घण्टा अघि   थाहाखबर

ललितपुर : राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका छन्। त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए। साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन पनि गरेका छन्। राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, बागमती प्रदेशका कृषिमन्त्री...

पूरै नेपाल मेरो घर हो, मंगल ग्रह लगे पनि डर छैन: रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण भएका छन्। सभापति लामिछानेलाई शुक्रबार नख्खु कारागार सार्ने निर्णय भएको थियो। त्यहीअनुसार शनिबार अपराह्न उनलाई बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याएको हो। उनलाई नख्खु स्थानान्तरण गर्ने खबर पाएपछि शनिबार पार्टीका उपसभापति...

पहिरोले धादिङबेसी-मलेखु सडक अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

धादिङ : जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी-मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ। नीलकण्ठ नगरपालिका–८ साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ। अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो...

नगर सभामा पेस भएको ५३ औं दिनमा पारित भयो इटहरीको बजेट

१ घण्टा अघि   सेतोपाटी

सुनसरीस्थित इटहरी उपमहानगरपालिकाको बजेट नगर सभामा  पेस भएको ५३ दिनपछि बल्ल पारित भएको छ।  शनिबार उपमहानगरको बजेट पारित भएको मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन्। ‘बजेट सर्वसम्मत पारित भएको छ’, उनले भने।  गएको असार १० मा उपमेयर संगीताकुमारी चौधरीले आर्थिक...

बङ्गलादेशले नेपाललाई दियो एक सय ८४ रनको लक्ष्य

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ।  अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश...

रवि लामिछानेलाई नख्खु कारागार पुर्‍याइँदा... (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

रुपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागार लगिएको छ।  शनिबार उनलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै नख्खु  कारागार पुर्‍याइएको छ। नख्खु कारागारमा पुर्‍याउँदा बाहिर कार्यकर्ता र शुभचिन्तकहरूको भिड थियो। ...

अनि ढोरपाटन एक्लै जाने निर्णय गरेँ!

२ घण्टा अघि   सेतोपाटी

बिहान उठेर ब्याग प्याक गरेँ। करिब १० बजे काठमाडौँबाट एक्लै बाइकमा हुइँकिएँ। यात्राको गन्तव्य छनोट गर्न सजिलो छैन। यसपालि मेरो एक्लो राइडको गन्तव्य थियो- ढोरपाटन। ढोरपाटन जाने प्लान साथीहरूसँग भएको थियो तर फिक्स थिएन। साथीहरूको प्लान क्यान्सिल भयो। त्यसपछि मैले ढोरपाटन...

क्वाटरभित्रै मृत भेटिए बैंकका शाखा प्रबन्धक

२ घण्टा अघि   सेतोपाटी

रूकुम पूर्वमा कृषि विकास बैंकका शाखा प्रबन्धक मृत भेटिएका छन्। सल्यानको बागचौर नगरपालिका-८ घर भइ कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका हुन्। रूकुम पूर्वका प्रहरी प्रमुख...

रवि लामिछानेलाई नक्खु कारागार लगियो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार लगिएको छ। रूपन्देहीबाट काठमाडौँ विमानस्थलबाट कारागारतर्फ लगिएको हो। लामिछानेका समर्थक त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो। रूपन्देही कारागारमा रहेका उनलाई जेल सरुवा...

नेपालको समृद्धिको दिगो आधार पर्यटन : महासचिव पोखरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोध गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताए।...

खोलाले मोटरसाइकल बगाउँदा बुबा पौडिएर निस्के, छोरी बेपत्ता

२ घण्टा अघि   सेतोपाटी

सुनसरीस्थित बराहक्षेत्र जाँदै गर्दा बुबासँगै खोलाले बगाएकी धरानकी अनिता राई २४ घन्टाभन्दा बढी समयदेखि बेपत्ता छिन्। धरान १६ का व्यवसायी जीवन राई र उनकी छोरी १८ वर्षीया अनिता बुलेट मोटरसाइकलमा चढेर शुक्रबार दिउँसो बराहक्षेत्र जाँदै थिए। त्यस क्रममा दूधपानी भन्ने...