रिबन काट्ने विषयको विवादले कृष्ण जन्माष्टमी मेलामा झडप, मेयरसहित पाँचजना घाइते
रौतहट : कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद उत्पन्न भई रौतहटको देवाही गोनाही नगरपालिकामा दुई पक्षबीच झडप भएको छ। शनिवार देवाही गोनाही नगरपालिका वडा नं–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा रिबन काट्ने विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत...