ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जाम्बोरी एजुकेसन नेपालले 'युएस एजुकेसन फेयर' आयोजना गर्दै

३ मिनेट अघि   सेतोपाटी

जाम्बोरी एजुकेसन नेपालले आइटिएस टोफेलसँगको साझेदारीमा आगामी अगस्ट २९ मा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जाम्बोरी एजुकेसन नेपालले युएस एजुकेसन फेयर २०२५ आयोजना गर्ने घोषणा गरेको छ। यो शिक्षा मेलाले ३० भन्दा बढी अमेरिकी विश्वविद्यालय र कलेजहरूलाई एकसाथ ल्याउनेछ, जसले नेपाली विद्यार्थीहरूलाई अमेरिकी उच्च...

दक्षिण कोरियाको अदालतद्वारा पूर्वराष्ट्रपति युनकी श्रीमतीलाई पक्राउ गर्न वारेन्ट जारी

५ मिनेट अघि   थाहाखबर

दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी श्रीमती किम केओन–हीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ। जसलाई विद्रोह र अन्य आरोपमा हिरासतमा राखिएको छ। स्वतन्त्र वकिल मिन जोङ–कीले अनुरोध गरेको सोल केन्द्रीय जिल्ला अदालतले पूँजी बजार ऐन, राजनीतिक कोष ऐन...

सौर्य एयरलाइन्स दुर्घटनाः ‘मृतक को—पाइटका पिता भन्छन्— ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस्’

५ मिनेट अघि   थाहाखबर

काठमाडौं : २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्ययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको...

मनमती खोलामाथि बनेका अनधिकृत संरचनामाथि काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

२२ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ।  बिहीबार कालीमाटी कुलेश्वर हुँदै बग्ने मनमती खोलामाथि बनेका पुल भत्काएको नगर प्रहरी ईश्वर वाग्लले जानकारी दिए।  उनका अनुसार त्यहाँ स्थानीयले व्यक्तिगत प्रयोजनका लागि पुलहरू बनाएका थिए। 'निजी प्रयोजनका लागि बनाइएका संरचना डोजर...

‘डिजिटल’ माध्यमको  समुचित प्रयोगले देश विकासमा टेवा पुर्‍याउँछ : देउवा

३२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘डिजिटल’ माध्यमको सचेतना, जिम्मेवार र समुचित प्रयोग नै डिजिटल भविष्यको आधार  भएको बताएका छन्। कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक...

तीन महिनादेखि हिलाम्मे रहेको काठमाडौंको सडक (तस्बिरहरू)

४० मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका-३१ वडाको शंखमुल गणेशमार्ग सडक महिनौंदेखि हिलाम्मे छ। वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन्। ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालले स्थानीय माग अनुसार ८२ इन्चको ३८३...

दरमखोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

४० मिनेट अघि   सेतोपाटी

दरमखोला हाइड्रोपावरको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता...

अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि खुल्याे

४२ मिनेट अघि   थाहाखबर

गुल्मी : लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो। अवरुद्ध सडक सञ्चालन गर्नका...

दार्चुलाको छाङ्गरू र तिंकर जोड्ने तीन वटा काठे पुल बगायो

५४ मिनेट अघि   सेतोपाटी

अविरल वर्षाको कारण दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ।  बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। साथै पैदल...

विच्छ्याको बाढीले बस्ती जोखिममा

५५ मिनेट अघि   सेतोपाटी

जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ। बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताए। उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरु बगाएको उनले बताए। हिमाली गाउँपालिका...

फिल्म 'मिरमिरे' को सकियो छायांकन, माघ १ देखि प्रदर्शन

५५ मिनेट अघि   सेतोपाटी

यम शेर्पाको निर्देशनमा बनिरहेको फिल्म 'मिरमिरे' को छायांकन कार्य सकिएको छ। ३५ दिनको कार्यतालिकामा छायांकन गरिएको फिल्म काभ्रेका विभिन्न रमणीय स्थल र मकवानपुरको चित्लाङमा खिचिएको हो।  फिल्मको एक गीतको छायांकन भने अझै बाँकी रहेको र समय अनुकूल मिलाएर त्यसलाई पनि सकाइने...

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन्। तराईमा  जनसंख्याको ग्राफ बढ्दो छ। नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसंख्याको २० प्रतिशत जनसंख्या कञ्चनपुरमा छ। नेपालको जनगणना २०७८ का अनुसार यस प्रदेशमा २६ लाख ९४ हजार ७८३ जनसंख्या छ।...

एसइई मौका परीक्षा आजदेखि, २४ हजारभन्दा बढी सहभागी भएनन्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा सुरु भएको छ। बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार आजदेखि सुरु भएर भदौँ ६ गते परीक्षा सकिने छ। आज अनिवार्य अंग्रेजी, संस्कृतरवेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक...

लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढ्दा लाभांश क्षमता कति?

१ घण्टा अघि   सेतोपाटी

लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।  आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ५२ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक २०८१/८२ वर्षमा बैंकले चार अर्ब...

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

१ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो। उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई ५००, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो...

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन्। सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ। भदौ १५ र १६ गते सांघाई सम्मेलन हुनेछ। उक्त सम्मेलनमा प्रधानमन्त्री...

नेपाल बैंकको नाफा १८८ गुणाले बढ्दा पनि लाभांश दिन नसक्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाल बैंकको नाफा १८८ गुणा (१३ हजार प्रतिशत) बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।  अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले...

पर्सा  कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

१ घण्टा अघि   सेतोपाटी

जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त  छ। कारागारमा सातौं वा आठौं तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ  एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन्। वीरगञ्ज...

बाख्रे भीरमा पहिरो, रिडी–तम्घास सडक अवरुद्ध

१ घण्टा अघि   सेतोपाटी

मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।...

जनतालाई केन्द्रमा राखेर उपलब्धिकेन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौं: देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई केन्द्रमा राखेर उपलब्धिकेन्द्रित प्रविधि नीति बनाउने पक्षमा पार्टी रहेको बताएका छन्। केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार गरेको 'डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर' विषयक अन्तर्क्रियामा बोल्दै...

सुन तोलाको एक सयले बढ्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल...

सुन–चाँदीको भाउ बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला एक सय रूपैयाँले बढेको हो।  बुधबार प्रतितोलो एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ९६ हजार आठ सय रूपैयाँ...

मिश्रित प्रतिक्रिया आउँदा पनि विष्णु माझीको गीतलाई लोभलाग्दो भ्युज

१ घण्टा अघि   सेतोपाटी

गायिका विष्णु माझीको तीज गीत 'म त नराउरी' सार्वजनिक भएसँगै चर्चामा छ। यो गीतलाई कतिले राम्रो प्रतिक्रिया दिइरहेका छन्। कतिले एउटै फ्लेवरको आएको बताएका छन्। गीतलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। तर पनि गीतले भ्युज भने लोभलाग्दो पाइरहेको छ। सार्वजनिक भएको...

प्रधानमन्त्री ओली एक वर्षमा दोस्रो पटक चीन जाँदै, मोदीसँग भेटवार्ता हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन्।  प्रधानमन्त्री बनेको एक वर्षमा प्रधानमन्त्री ओली दोस्रो पटक चीन जान लागेका हुन्।  सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन...