ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शंकर पोखरेलको सही प्रश्न

१२ मिनेट अघि   सेतोपाटी

कर्मकल्चर नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा साझा गरेको विचार मैले दोहोर्‍याएर पढेँ। बुझ्न नसकेर फेरि पढ्नु परेको होइन। त्यस्तो सन्देश सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टीबाट कसरी सम्भव भयो भन्ने नपत्याएर! त्यो संस्थागत धारणा हो भने पार्टी सही नीतितर्फ अग्रसर...

युक्रेन युद्धबारे पुटिनसँगको वार्तापछि ट्रम्पले भने- बल अब जेलेन्स्कीको कोर्टमा छ

१६ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि निर्णयको जिम्मा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन्। शनिबार अलास्कामा पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्। 'धेरै बुँदामा सहमत छौं।...

साँफे-मार्तडी राजमार्ग अवरुद्ध

२५ मिनेट अघि   थाहाखबर

बाजुरा : शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले...

नेपाली मूर्ति विश्व बजारमा माग, उत्पादन भने कम

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा निर्मित काठ, प्रस्तर, तामा, चाँदी, तामामा सुनको जलप लगाएर तयार गरिएका हस्तकलाका मूर्ति विश्व बजारमा पुगिरहेका छन्। कलाकौशलले भरिपूर्ण कलात्मक मूर्ति र सजावटका हस्तकला सामग्रीको माग चीन, भारतसहित युरोप, अमेरिकालगायत देशमा हुने गरे पनि ठूलो परिमाणमा उत्पादन भने...

फिल्म 'बलिदान' को टिजर सार्वजनिक (भिडिओ)

३१ मिनेट अघि   सेतोपाटी

फिल्म 'बलिदान' को एक्सन र ड्रामाले भरिएको अफिसियल टिजर सार्वजनिक गरिएको छ। शनिबार बिहान सार्वजनिक झन्डै दुई मिनेट अवधिको टिजरमा फिल्मको कथावस्तुको सानो झल्को दिइएको छ।  न्यारेसनसँगै सुरू हुने टिजरमा एक आदिम बस्तीमाथि भइरहेको आक्रमण र त्यसबाट बचेर भाग्न खोजिरहेका पात्रहरूलाई...

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक कैदी शनिबार बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।  जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका-१० स्थित विराटपोखरबाट पक्राउ परेकोको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...

श्रद्धालुमय कृष्णमन्दिर- तस्विर

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। यसै पर्वका अवसरमा ललितपुर (पाटन) स्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। हेर्नुहोस् तस्विर–

कृष्ण मन्दिरमा श्रीकृष्ण अष्टमी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। आज पाटनको...

टप एण्ड टी-२० सिरिज : आज नेपालले बङ्गलादेश ‘ए’सँग खेल्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।  यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरसंग ४२ रनले पराजित...

ट्रम्पले भने-हामी छिट्टै भेट्नेछौं, पुटिनको जबाफ- अब मस्कोमा

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक तर केही कडा भएको बताएका छन्। अलास्कामा तीन घन्टा वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा पुटिनले वार्ता सकारात्मक तर अलि कडा भएको बताएका हुन्। प्रश्नोत्तरबिना भएको छोटो पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनसँग पुनः भेट्ने बताएका थिए।...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

१ घण्टा अघि   सेतोपाटी

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...

वाशिङ्टन उडे ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गर्ने

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्टन फर्किएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उच्चस्तरीय वार्ता सकिएपछि उनी वाशिङ्टन फर्किएका हुन्। ट्रम्पले वार्ताबारे पुटिनसँग भएको सहमतिबारे युक्रेन, युरोप र नेटो सदस्यराष्ट्रसँग छलफल गर्ने बताएका छन्। 'वार्ता सकारात्मक भएको छ। नेटो नेताहरू, युक्रेनी राष्ट्रपति...

लघुकथा: जनताको बिहान

२ घण्टा अघि   थाहाखबर

देशको मुटु काठमाडौँ, आज केवल शहर थिएन, यो एउटा विशाल रगत-मांसको मुटु जस्तो धड्किरहेको थियो।धड्कनको नाम थियो-  ‘जय अधिकार! जय विकास!’ यो नारा कुनै दलको थिएन । जनता आफैँबाट जन्मिएको, आँसु र पसिनाले सिञ्चित आवाज थियो। उनीहरूको आँखामा अब डर थिएन,...

कमजोर बन्यो मनसुन, आज कहाँ-कहाँ पर्छ पानी?

२ घण्टा अघि   सेतोपाटी

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ। त्यसकारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।...

१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकाता बन्दरगाहमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपाल ल्याउने क्रम जारी रहेको जनाएको छ।  कर्पोरेसनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १०...

युक्रेनमा युद्धविरामका लागि पुटिनले कायमै राखेका चार अडान

२ घण्टा अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्। अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा पुटिनले आफ्ना अडानहरू कायमै राखेको भनेर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ। झन्डै तीन घन्टा छलफलपछि ट्रम्प...

ललितपुरमा देखाइयो कथककली नृत्य- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसर पारेर स्वामी विवेकानन्द कल्चरल सेन्टरले ललितपुरमा कथककली नाच प्रस्तुत गरेको छ। एन रमनकुट्टीको नेतृत्वको समूहले नाच प्रस्तुत गरेको हो।  हेर्नुहोस् तस्विर-

मनसुनको अवस्था कमजोर, यी प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यसैले मनसुनको अवस्था कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको...

ग्याष्ट्रिक हुनबाट कसरी जोगिने? (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

नेपालीलाई यही कारणले ग्याष्ट्रिक हुन्छ भन्ने विशेषत केही छैन। तर आम नेपालीहरूमा ग्याष्ट्रिकको समस्या अलि धेरै छ। यसले गर्दा हाम्रो खानपिन, हाम्रो वातावरण, आर्थिक क्षमता लगायतले पनि असर पार्न सक्छ। कतिपय वंशाणुगत हुन्छ भने कतिपय ब्याक्टेरियाको कारणले हुन्छ। हाम्रो जस्तो देशहरूमा...

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शनिबार बस्दैछ। प्रतिनिधसभाअन्तर्गतको यो समितिको बैठक बिहान १०ः३० बजे बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा...

आज जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शनिबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्।  पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने...

ट्रम्प र पुटिनले गरे तीन घन्टा वार्ता, भएन ठोस सम्झौता

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच तीन घन्टा छलफल भएको छ। अलास्काको एन्करेजस्थित संयुक्त संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरू भएको बैठक साढे २ बजे सकिएको थियो। ट्रम्प र पुटिनबीच यसअघि ६/७...

सर्लाहीमा अज्ञात समूहद्वारा गोली हानेर एकजनाको हत्या

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्लाहीको हरिपुरवामा अज्ञात समूहले एक जनालाई गोली प्रहार गरी हत्या गरेको छ। शुक्रवार राति साढे ८ बजेतिर गोली प्रहार गरी रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । हतियारधारीहरू गोली हानेर मोटरसाइकलमा भागेका बताइएको छ । 

रवि लामिछानेलाई नख्खु कारागार ल्याउने निर्णय

११ घण्टा अघि   सेतोपाटी

रूपन्देही जिल्ला कारागारमा रहेका रवि लामिछानेलाई ललितपुर, नख्खुस्थित कारागार ल्याउने निर्णय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले आफूलाई काठमाडौं सार्न अनुरोध गर्दै निवेदन दिएका थिए। सो सम्बन्धमा अदालतबाट अनुमति प्राप्त भए पनि उनलाई सारिएको थिएन। अहिले भने नख्खु कारागार...