ट्रम्प र पुटिनबीचको वार्ता निष्कर्षविहीन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेको छ। एंकोरेज सहरमा तीन घण्टासम्म चलेको वार्ता युक्रेन युद्ध विराममा केन्द्रित भए पनि कुनै सहमति नजुटेको अधिकारीहरूले जनाएका छन् । वार्तापछि ट्रम्पले आफूहरु सम्झौतासम्म नपुगेको...