भुइँमा नबसी १० महिनासम्म उडेको उड्यै गर्ने चरा!
केही हप्तायता, मैले टिकटकमा चराहरूबारे भिडिओ बनाउन थालेको छु। धेरै जनाले रोचक मानेर भिडिओहरू मन पराउनुभएको छ। मलाई रोचक लाग्ने चराको बसाइँसराइबारे पनि मैले एउटा भिडिओ बनाएको थिएँ। त्यो भिडिओमा कुरा गरेको थिएँ, १३ हजार किलोमिटर निरन्तर उड्ने मलगुझा अर्थात् 'बार...