ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बजेट विनियोजनमा सुधार आवश्यक छ : मुख्यमन्त्री कँडेल

२९ मिनेट अघि   थाहाखबर

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा थप सुधार आवश्यक भएको बताएका छन्। सुर्खेतमा आज आयोजित ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन)...

अब अनलाइन मिडिया दर्ता र नवीकरण सूचना विभागबाट नहुने

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो। सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ पर्यटकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ।  मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एकरएकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।  पदत्रायाका क्रममा लडेर...

चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : पूर्वराष्ट्रपति यादव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका-२४ मा रहेको गोगलप्रसाद नमूना माविको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश...

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ। यही साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठककले उक्त निर्णय गरेको हो। सहसचिवहरू निर्मला अधिकारी...

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्रदान गरिने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय...

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री

२ घण्टा अघि   थाहाखबर

तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताए। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले...

दमौलीका ४० कैदीमा छालारोग

२ घण्टा अघि   थाहाखबर

तनहुँ : दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ। ३० जना पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो। पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी रहेका छन्।...

समितिले गल्ती किटान गरेका रामहरि भन्छन् : कुलिङ पिरियडबारे समितिले मेरो नाम लिएकै छैन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  उनले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको दावी गरे।...

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी, महासचिव ५ जना

२ घण्टा अघि   सेतोपाटी

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी, ५ जना महासचिव ५ सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी नियुक्त गरिएको छ।  गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको टुंगो लगाएको हो। कार्यसमितिको अध्यक्ष राजेन्द्र महतो छन् भने वरिष्ट उपाध्यक्ष कमलाकुमारी गुरूङ...

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र धादिङको चरौँदीमा विद्युतीय उपकरण (इलेक्ट्रिक डिभाइस) जडान गरेको छ।  बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस...

भेलबाढीले सखाप पारेको रोशीमा क्रसरै क्रसर, बस्तीमाथि चल्छन् सय डोजर

३ घण्टा अघि   सेतोपाटी

'तपाईंहरू पत्रकार हो! उ त्यहाँ माथि जाऊँ न! खानीले हामीलाई कसरी अवरोध पुर्‍याइरहेको छ, सिंगो बस्ती क्रसरै क्रसरबाट कसरी घेरिएको छ, हामी देखाउँछौं।' पनौती नगरपालिका वडा नम्बर १२ बाट डेढ किलोमिटर माथि पुगेपछि एक जना अटो चालक भेटिए। गत वर्ष असोजको बाढी–पहिरोले थुपारेको...

पोखराबाट शर्मिला वाइबालाई पक्राउ गरी काठमाडौं पठायो प्रहरीले

३ घण्टा अघि   सेतोपाटी

पोखराको लेकसाइडबाट मंगलबार शर्मिला वाइबा पक्राउ परेकी छन्। लेकसाइडको एउटा होटलबाट उनलाई पक्राउ गरी मंगलबार नै काठमाडौं पठाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।  ‘साइबर ब्युरोले शर्मिला वाइबालाई पक्राउ गरेर काठमाडौं पठाउन पत्र पठाएको थियो, हामीले सोही बमोजिम...

कुलिङ पिरियडको गडबडीबारे संसदीय छानबिन समितिको निष्कर्ष- नियतवश भएको स्पष्ट प्रमाण प्राप्त भएन

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको गडबडीलाई गम्भीर त्रुटिका रूपमा उल्लेख गरे पनि ‘नियतवश भएको स्पष्ट प्रमाण प्राप्त नभएको’ जनाएको छ।  समितिले विधेयकमा कुलिङ परियड सम्बन्धमा विधेयकको दफा ८२ को उपदफा (४)...

रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख रुपैयाँ सहयोग

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको बताएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्। साथै टोल समन्वय...

जिम्मेवारी बोकेका व्यक्तिको कमजोरीले कुलिङ पिरियडमा छेडखानी : महेश बर्तौला

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरुको गल्ती रहेको प्रतिवेदनले देखाएको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताए।  आगामी दिनमा त्यस किसिमका...

जसले ठेक्काको म्याद सकिने बेलासम्म पनि सुरू नै गरेनन् पुल निर्माणको काम

३ घण्टा अघि   सेतोपाटी

तुलसीपुर उपमहानगरपालिका–७ स्थित काला खोला रानीघाटमा चार लेनको पुल बनाउने ठेक्का भएको तीन वर्ष बित्नै लाग्यो तर काम सुरू भएको छैन। खोलामा ‘कज वे’ बनाइएको छ तर वर्षा याममा साना सवारी साधन पार गराउन कठिन हुन्छ। काला खोलाले साना–ठूला केही सवारी...

बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीद्वारा शपथग्रहण

४ घण्टा अघि   थाहाखबर

बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा आठ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्रीमा नियुक्त बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का छ जना...

देश मेरो सम्पन्न भएपछि...

४ घण्टा अघि   सेतोपाटी

देश मेरो सम्पन्न भएपछि आँखामा आँखा जुधाएरै बात हुनेछ मोदी जी उपरखुट्टी लगाएरै छलफल मुलाकात हुनेछ पिङ जी ट्यारिफ तिमी हैन हामी तोक्ने छौ ट्रम्प जी भिटो कसरी लगाउने त्यो हामी सिकाउने छौ पुटिन जी।   देश मेरो सम्पन्न भएपछि......

माओवादीले चाहँदैमा सहज छैन विप्लव नेकपा र एकीकृत समाजवादीसँग एकता

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बाम्बार एकताको नारा अलाप्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बल्ल पार्टीबाट औपचारिक निर्णय गराएका छन्। उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतसँग आजको भोलि नै पार्टी एकता भइहाल्ला जसरी अभिव्यक्ति दिँदै आए पनि...

भारत र अमेरिकाको मित्रतामा किन गहिरिँदैछ तिक्तता?

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक भारतीय उत्पादनमा लगाइने भन्सार महसुल धेरै मात्राले बढाउने धम्की दिएका छन्। गत बुधबार उनले भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। सोमबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा...

कसले याद गर्लान् र मलाई!

४ घण्टा अघि   सेतोपाटी

मान्छे मेटिन्छ त्यसरी नै  जसरी नदीका छालले मेटिन्छन्  बगरका छातीमा बसेका  कुनै प्रेमीका पाइलाका डोब  एक दिन ऊ हराउनेछ यो आकाशबाट  र विलीन हुनेछ यो हावामा   उसलाई देख्न सक्नेछ केवल यो हावाले  यो प्रकृतिले या ऊ स्वयम् आफैले।  ...

'कुलिङ अफ पिरियड' त्रुटि छानबिन विशेष समितिको प्रतिवेदनमा के छ?

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनको 'कुलिङ अफ पिरियड'मा भएको त्रुटिमाथि छानबिन गर्न बनेको विशेष समितिले आज सभामुख देवराज घिमिरे समक्ष प्रतिवेदन बुझाएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा समितिका संयोजक जीवन परियारले सभामुखलाई सो प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन...

भारत र चीनको सहकार्यमा नेपाललाई भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प

४ घण्टा अघि   थाहाखबर

आवाजा (तुर्कमेनिस्तान) : प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गरेका छन्। उनले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गरे। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित...