नेपालको ‘होर ई-स्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकपमा जित्यो १ करोड ७८ लाख पुरस्कार
नेपाली ई-स्पोर्ट्स टोली होर ई-स्पोर्ट्सले साउदी अरेबियामा भएको पब्जी मोबाइल ई-स्पोर्ट्स विश्वकपमा नवौं स्थान हात पारेको छ। फाइनल चरणमा भिडेका १६ टोलीमा होरले नवौं स्थान हात पारेको छ। जितसँगै उसले १ लाख २७ हजार ५ सय अमेरिकी डलर (एक करोड...