ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ : जीवन परियार

१२ मिनेट अघि   थाहाखबर

भक्तपुर : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन्।  कांग्रेस सूर्यविनायक नगरसमितिले आज यहाँ आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने...

नाम्चीका गुप्त पर्यटकीय आकर्षणहरू

२८ मिनेट अघि   सेतोपाटी

चार सय वर्ष पुरानो गुम्बा। गुम्बाभित्र चार दिवारमा प्राकृतिक रङले बनेका गुरू पद्मसम्भवका लीलाहरू। उ बेलाका वास्तुकला। काठका ठूलाठूला खाँवा र तिनमा कुँदिएका कलाकारिता। बुट्टै बुट्टा भएका दलान। बस्तीभरि अरू पनि गुम्बाहरू। जति लामो यात्रा गर्‍यो, त्यति नै हरियाली। चारैतर्फ पहाड र...

माओवादी स्थायी कमिटी बैठकमा २४ जनाले राखे धारणा, भोलि पुनः बस्ने

३४ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि स्थगित भएको छ।  शनिबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो दिनको बैठक अपराह्नसम्म बसेर आजका लागि स्थगित गरिएको हो। बैठक भोलि पुनः ११ बजेदेखि सुरू हुने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को...

निर्लज्जताभित्र मौलाएको 'दलालशाला'

३४ मिनेट अघि   सेतोपाटी

क्यानडा निवासी 'खाइराइड' का लेखक राजेन्द्र कार्कीले एकदिन म्यासेन्जरमा भन्नुभयो, ‘अनिता मेडम हामीले लक्ष्मण गाम्नागेको कृति दलालशाला मा एउटा अन्तर्क्रिया गर्ने भएका छौँ। जुममार्फत्। तपाईंले पनि आफ्नो सहभागिता जनाउनु पर्छ है ...।’ मैले नाइँ भन्नै सकिनँ। कारण लक्ष्मण गाम्नागे मलाई मन पर्ने...

सघन कुराकानी भएको भए गणेशमान कम्युनिष्ट बन्नुहुन्थ्यो: प्रधानमन्त्री ओली

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गणेशमान सिंहसँग गम्भीर छलफल गर्न सकेको भए कम्युनिष्ट पार्टीमै आउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। शनिवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

भरिया समातेर सोधपुछ गर्दा १०३ किलो गाँजासहित तस्कर पनि पक्राउ

३९ मिनेट अघि   थाहाखबर

सिरहा : यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना...

करेन्ट लागेर एक बालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

करेन्ट लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ। आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले  नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि...

जेन्जी पुस्तालाई नजोडे कांग्रेस धराशायी बन्छ: शेखर कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन्। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने...

पहिला बाउबाजेले त नि:शुल्क गोठ बनाउँथे, अचेल निकुञ्जले पैसा लिन्छ!

१ घण्टा अघि   सेतोपाटी

 कोलाहलबाट टाढा, खप्तडको मौनतामा! विगत १० वर्षदेखि हामी आठ जना साथीहरू सँगै साउन महिनामा ५-६ दिनको यात्रा गर्ने हाम्रो परम्परा नै बसिसकेको छ। हरेक वर्ष हामी फरक-फरक स्थान रोज्छौं;  कहिले पूर्वका पहाड, कहिले मधेस, त कहिले मध्य-पश्चिमका डाँडाकाँडा। यसपटकको यात्रा अझै...

देशमा सरकारात्मक सोचको अभाव छ : सांसद कुँवर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले देशमा सरकारात्मक सोचको अभाव देखिएको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। अहिले जताततै नकाारत्मक सोच र उर्जा विकसित भएको बताए। नकारात्मक सोचलाई हटाउने कुरा अहिले चुनौती बनिरहेको...

सुदनले विप्लवलाई दिए आँखीझ्यालको फ्रेममा सहिदको फोटो, यस्तो छ अर्थ र महत्व

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेटेका छन्। शनिबार ललितपुरको हात्तिवनमा दुई नेताहरूबीच भेटवार्ता भएको हो।  भेटमा किरातीले माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो विप्लवलाई प्रदान गरेका छन्। आँखीझ्यालको फ्रेममा प्रथम...

शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति पौडेललाई

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।  शनिबार अपराह्न शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटमा समसामयिक विषयवस्तुमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। 

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।  भेटमा वर्तमान राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ।  

सरकारले विदेशी सेना नेपाल आउने बाटो खोल्यो : भीम रावल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा...

फुटबलर साम्बालाई हेटौँडामा सम्मान

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौंडामा सम्मान गरिएको छ। सञ्चारिका समूह मकवानपुरले शनिवार हेटौंडामा उनलाई सम्मान गरेको हो। सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता एवं हटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको...

नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा होः प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गरेका छन्। शनिबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजा त्रिभूवनलाई बडिबिल्डिङ सिकाउने...

संकटकाल

१ घण्टा अघि   सेतोपाटी

कुरा २०६३ सालको दसैंताकाको। तीनवर्षपछि गाउँमा पुग्दा मनै फुरुङ्ग। द्वन्द्वकालमा सुनसान बनेका गाउँमा फेरि रौनक थपिँदै थियो। देउरालीमा लिङ्गेपिङ हाल्दै थिए युवाहरू। ब्रुङ र नगराको सुमधुर आवाज सुन्दा मनै पुलकित हुन्थ्यो। घरहरूलाई आपसमा जोड्ने बाटाहरू पुरपार र तासतुस गरेर मर्मत गरिएका...

नेपालमा फेसबुक मनिटाइजेसनका चुनौती र सम्भावना

१ घण्टा अघि   सेतोपाटी

विगत केही वर्षयता नेपालका युवाहरू सामाजिक सञ्जालमा झनझन सक्रिय बन्दै गएका छन्। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमहरू उनीहरूको अभिव्यक्ति, सिर्जनात्मकता, सूचना आदान–प्रदान र आयआर्जनको माध्यम बन्न थालेका छन्। तर यस्ता सबै माध्यमले समान अवसर दिइरहेका छैनन्। विशेषगरी फेसबुकमा मनिटाइजेसन अर्थात्...

पक्षघात भएर हिँडडुल गर्न नसक्ने श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२ घण्टा अघि   सेतोपाटी

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन्। मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

२ घण्टा अघि   थाहाखबर

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन्। तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा...

डिजिटल संसारको अँध्यारो पक्ष

२ घण्टा अघि   सेतोपाटी

विज्ञान र प्रविधिले फड्को मारेर निकै ठूलो प्रगति गरिसकेको छ र अझै गर्दैछ। टाढा भएका मानिसलाई नजिक ल्याउन जन्मिएको सामाजिक सञ्जाल प्रविधिको एउटा उल्लेखनीय देन हो। यो आफैमा राम्रो/ठूलो भन्दा पनि यसले आजको समयमा मानिसको जीवनमा ल्याएको परिवर्तन निकै ठूलो छ।...

एमाले सरकारको नेतृत्वमा छ, ०८४ सम्म व्यवस्था बँच्दैन कि भन्ने चिन्ता छ: देव गुरूङ

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले अहिलेको व्यवस्थामाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको बताएका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महासचिव गुरूङले ०८४ मा माओवादी पहिलो दल बन्ने प्रक्रियामा रहेको तर वर्तमान सरकारकै कारण यो व्यवस्था नै त्यतिन्जेलसम्म रहन्छ कि...

उपत्यकामा गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउँदैनन्, अपरेशन जारी : काठमाडौँ प्रहरी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान  नरोक्ने स्पष्ट पारेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए। “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ,...

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : शङ्कर पोखरेल

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन्। रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै उनले देश समृद्ध...