ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

१३ मिनेट अघि   थाहाखबर

नुवाकोट : विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ।  चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो। पुरातत्व विभाग, स्मारक...

खेलकुद पत्रकार थापाको खेलाडी पुस्तक विमोचन

१४ मिनेट अघि   सेतोपाटी

वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको बताउँदै यो...

माथिल्लो सेती जलविद्युत आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड लगानी गर्ने

२६ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड रूपैयाँ लगानी गर्ने भएका छन्। बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ र ५...

कोशीमा कोदो : बढ्दो माग‚ खुम्चदो खेती

३२ मिनेट अघि   थाहाखबर

विराटनगर : विराटनगरकी मधु राई पछिल्लो ४ वर्षदेखि आफ्नो भान्सामा कोदोको परिकार मात्रै बनाउँछिन्। उनी हप्तामा एकदिन मात्रै भात खान्छिन् र अरू बेला कोदोको मःमः, कुकिज, बिस्कुट र केकजस्ता विभिन्न परिकार बनाउँछिन्। मधुले आफ्नो विद्यालयका विद्यार्थीहरूलाई समेत खाजामा कोदोबाट बनेका...

चीनसँगको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध : प्रधानमन्त्री

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन्। नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा...

मेयर भट्टराईसँग बाँदर नियन्त्रणको विषयमा कुरा मिल्न सकेन, भिडिओ वार्तासहित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले आज तेस्रो दिन पनि अनसन जारी राखेका छन्। वार्ता चलिरहेको भनिए पनि सरकारसँग सहमतिको कुनै टुङ्गो लागेको छैन।  बिहीवार बेलुकी वन मन्त्रालयमा १७ बुँदामा सहमतिको अन्तिम ड्राफ्ट बनाइने भनिए पनि केही...

बहुविवाहको कानून ल्याउन लागेको भन्‍दै विनु यादव आमरण अनशनमा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बहुविवाहको कानून ल्याउन लागेको भन्‍दै विनु यादव आमरण अनशनमा बसेकी छिन्। उनले त्यो मस्यौदा खारेजीको माग पनि गरेकी छिन्। तस्वीरहरू 

माधव नेपाल तानाशाह बन्न खोजे : झलनाथ खनाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनी ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्। हालै एक टेलिभिजन अन्तरवार्तामा नेता खनालले...

एमाले फुटाउनेहरू अहिले पछुताउन थाले : शंकर पोखरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप गरिरहेको बताएका छन्।  ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए। “जुन नेताहरूले हिजो एमाले...

माधव नेपाललाई सम्मानित नेता खनालको प्रश्न–तानाशाह बन्न खोज्नुभएको हो?

२ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्। हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा (एमाले)...

चक्रे मिलनसहित १९ जनामाथि ७ दिनको म्याद थप, २८ जनालाई हाजीर हुनेगरी छाडियो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन मनाउनेक्रममा पक्राउ परेका १९ जनामाथि अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद लिएको छ। उनीहरूलाई सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान गर्न काठमाडौँ प्रशासनले ७ दिनको समय दिएको काठमाडौँका प्रहरी प्रमुख, प्रहरी वरिष्ठ...

एक उत्कृष्ट इरानी थ्रिलर फिल्म, हेर्नुस् युट्युबमा

२ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू! आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक...

झलनाथ खनालले पार्टीविरुद्ध बोलेको हो भने राजीनामा दिनुपर्छ : अध्यक्ष नेपाल

३ घण्टा अघि   थाहाखबर

मोरङ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार निरन्तर सञ्चालन हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको संसदमा बहुमत र सहमति कायम रहुन्जेलसम्म सरकार परिवर्तन हुन...

तराई-मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

तराई- मधेसमा पानीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ। मधेस कृषि-जल आन्दोलन संघर्ष समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। उनीहरूले सुख्खाले गर्दा धान रोपाइँ हुन नसकेकाले किसानलाई तत्काल राहत दिन भन्दै माग गरेका छन्। साथै, कृषि विद्युतीकरण र...

चितवनबाट काठमाडौं आउँदै गरेका दुई वटा गाडीलाई ट्यांकरले दियो ठक्कर

३ घण्टा अघि   सेतोपाटी

धादिङमा ट्यांकरले दुई वटा गाडीलाई ठक्कर दिएको छ। शुक्रबार अपराह्न पौने ४ बजेतिर गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। चितवनबाट काठमाडौंतर्फ जाँदै गरेका बा.प्र.०१-००६ ख ८१७५ नं.को माइक्रो गाडी र बा.प्र ०१-०३२...

जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजार

३ घण्टा अघि   सेतोपाटी

सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग...

'सिंहदरबार वैद्यखाना सुधारले औषधिमा आत्मनिर्भरता सम्भव'

३ घण्टा अघि   सेतोपाटी

सिंहदरबार वैद्यखानालाई सुधार गर्न सके औषधिमा आत्मनिर्भर बन्न सकिने विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा उनले कच्चा पदार्थको ठेक्का प्रणाली, बजार मागअनुसार उत्पादन, जिटुजी कारोबार, जनशक्ति र पूर्वाधारमा सुधार आवश्यक रहेको औंल्याए। उनका अनुसार...

नयाँ दलहरूको हविगत : ठगी र भ्रष्टाचारदेखि अन्तरकलहसम्म

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आमनिर्वाचन २०७९ ले तीन नयाँ दलहरू जन्मायो। ती हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) । यी तीनवटै दलहरूलाई सुरुवातमा ‘वैकल्पिक शक्ति’का रुपमा अर्थ्याइन्थ्यो।  पुराना तथा प्रमुख भनिएका दलहरू नसुध्रिएको अवस्थामा उनीहरूको ठाउँ यी नै...

आमरण अनशन बसेका मेयरलाई सांसद तोसिमा कार्कीको समर्थन (तस्वीरहरू)

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आमरण अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले भेटेकी छन्। मेयर भट्टराईलाई भेट्न कार्की शुक्रवार माइतीघर मण्डला पुगेकी हुन्। भट्टराई साउन ११ गतेदेखि १३ गतेसम्म मण्डलामा सत्याग्रह बसे। सरकारले कुनै...

हुन्डाई 'फेस्टिभ डिलाइट २०८१' बम्पर अफरको विजेता घोषणा

३ घण्टा अघि   सेतोपाटी

लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले हुन्डाई 'फेस्टिभ डिलाइट २०८१' बम्पर अफरको विजेता आधिकारिक रूपमा घोषणा गरेको छ। यस अफरको पुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रा. लि. लाई प्रदान गरिएको छ। 'फेस्टिभ डिलाइट २०८१' अफर नेपालको चाड दसैं र तिहारको अवसरमा सुरू गरिएको...

मन्त्रीहरूको तलबभत्ता हेरफेरको बाटो खुल्यो

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री र मन्त्रीहरूको तलबभत्ता हेरफेर गर्ने बाटो खुलेको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत् मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ संशोधन गर्दै मन्त्रीहरूको तलबभत्ता हेरफेरका लागि बाटो खोलेको हो। मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा ३ मा मन्त्रीहरूको पारिश्रमिक सम्बन्धी व्यवस्था...

विद्यार्थी बोकेको भ्यान पल्टिँदा १७ जना घाइते

३ घण्टा अघि   थाहाखबर

झापा : मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान आफैँ अनियन्त्रित भई...

सिन्धुलीमा रूखले किच्दा दुई जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रूखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रूख टहरामा खसेको थियो।  घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता...

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

४ घण्टा अघि   सेतोपाटी

अब चालक अनुमतिपत्रको अवधि १० वर्षसवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम भएको छ। सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गरी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम गरेको हो। यसअघि यस्तो अवधि...