माथिल्लो सेती जलविद्युत आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड लगानी गर्ने
सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा १४ वटा बैंक तथा संस्थाले ४१ अर्ब ६० करोड रूपैयाँ लगानी गर्ने भएका छन्। बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ र ५...