कुनै समस्या परे सिधा सम्पर्कमा आउन एनआरएनए पाेर्चुगलकाे आग्रह
पोर्चुगल : गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई कुनै समस्या परे सिधा सम्पर्कमा आउन आग्रह गरेको छ। एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जिसीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई सहयोग गर्न सधैँ तत्पर रहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश...