ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लामुखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? कसरी थाहा पाउने? (भिडिओ)

४ मिनेट अघि   सेतोपाटी

गर्मीयाम सुरू भएसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी जस्ता संक्रमणहरूको जोखिम बढ्दो छ। तर के लामखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ? अहँ हुँदैन।

बाजाहरू जनताका आवाज पनि हुन् : सुनिता डंगोल

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरू पनि रहेको बताएकी छिन्। शुक्रवार काठमाडौँमा अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उनले...

सभापति देउवाबाट देशले धेरै अपेक्षा गरेको छ: ज्ञानेन्द्रबहादुर कार्की

१२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी र देशले सभापति शेरबहादुर देउवाबाट धेरै अपेक्षा गरेको बताएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको सभापति (शेरबहादुर देउवा) हुनुहुन्छ, उहाँको नेतृत्वमा कांग्रेस मात्रै...

एमालेभित्र पनि सङ्घीयता विरोधी, खुलमखुला प्रदेश चाहिँदैन भन्नेहरू छन् : सञ्चारमन्त्री गुरुङ

१५ मिनेट अघि   थाहाखबर

ललितपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताएका छन्। ललितपुरको गोदावरीमा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै एमाले नेतासमेत रहेका सञ्चारमन्त्री...

आइपिओ बिक्री गर्न बन्दीपुर केबलकारले पायो धितोपत्र बोर्डको अनुमति

२० मिनेट अघि   सेतोपाटी

बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई आइपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।  कम्पनीले आइपिओ बिक्री गर्न असार १९ गते अनुमति पाएको हो। कम्पनीले ५८ करोड ६० लाख रूपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति...

एसपीलाई लुटेराको आरोप लगाएका जसपा मधेस अध्यक्ष यादवविरूद्ध पक्राउ पुर्जी जारी

२३ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी मधेस प्रदेश अध्यक्ष अशोक यादवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोन गरेर 'लुटेरा' को आरोप लगाएका थिए। अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको...

साउनदेखि नियुक्त कर्मचारीलाई पेन्सन र उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा...

नेपालले मात्रै चाहेर भारु ५०० माथिका नोट चलाउन सकिँदैन : अर्थमन्त्री पौडेल

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० देखि माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्। अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले ५०० देखि ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको...

एनआरएनए अष्ट्रेलिया निर्वाचन : टीम सान्तोषको एजेन्डा सार्वजनिक

३७ मिनेट अघि   थाहाखबर

सिड्नी : एनआरएनए अष्ट्रेलिया आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार सान्तोष कुँवरको नेतृत्वमा रहेको टीम सान्तोषले आफ्नो आधिकारिक एजेन्डा सार्वजनिक गरेको छ। 'बलियो नेपाली डायस्पोराका लागि सँगै' नारासहित टीमले आर्थिक समृद्धि, लगानी प्रोत्साहन र समावेशी सहभागितामा केन्द्रित योजनाहरू सार्वजनिक गरेको प्राथमिक एजेन्डामा राज्य...

७३ जिल्लामा पुग्यो डेँगु, पछिल्लो एक हप्तामा नेपालमा ३५ जनालाई कोरोना संक्रमण

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेँगुका केस पुष्टि भएका छन्।​ सरकारकाअनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ वटा डेँगुका केस पुष्टि भएका...

एमालेमा सकंटै संकट छ, भविष्य के हुने हो भन्न सकिँदैन : अध्यक्ष नेपाल

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा...

एनआरएनए अष्ट्रेलिया निर्वाचन : टीम सञ्जीव गोर्खाली ढकालको एजेन्डा सार्वजनिक

५५ मिनेट अघि   थाहाखबर

सिड्नी : एनआरएनए अष्ट्रेलिया २०२५–२०२७ कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार सञ्जीव गोर्खाली ढकालले आफ्नो टीमको एजेन्डा सार्वजनिक गरेका छन्। उनले एजेन्डा सार्वजनिक गर्दै  संस्थालाई सशक्त, पारदर्शी र राजनीतिक प्रभावभन्दा माथि राख्ने प्रतिबद्धता व्यक्त गरे। ढकालको सामाजिक  सन्जाल मार्फत आफ्ना एजेन्डाहरू सार्वजनिक गर्दै...

अब नियुक्त हुने सरकारी कर्मचारीहरूले पेन्सन नपाउने, सामाजिक सुरक्षामा आबद्ध

५७ मिनेट अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको...

पाँच सयका भारतीय नोटबारे संसदीय समितिमा बहस, के भन्छ राष्ट्र बैंक ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अर्थ समितिका पछिल्ला बैठकमा भारतीय नोटबारे गर्मागर्मी बहस हुन थालेका छन्। गभर्नर सम्मिलित बैठकमै खासगरी भारतबाट नेपाल आउँदा भारु नोट कम ल्याउन दिइएको कारण नेपालमा आउने भारतीय पर्यटकहरूले खर्च गर्न नपाएको भन्दै समिति बैठकमा सांसदहरूले प्रश्न उठाए। अर्थ...

धनौजी गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बजार नाला तथा फोहरमैला व्यवस्थापनको योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष सिंहसहित ९ जनाविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। धनौजी गाउँपालिका तत्कालीन अध्यक्ष सिंह,...

एमाले संकट नै संकटमा छ: माधव नेपाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) संकट नै संकटले ग्रस्त भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको एमाले अहिले निकै संकटले ग्रस्त भएको बताए। ‘नेपालको...

आमा वैदेशिक रोजगारीमा रहँदा जन्मिएका बाबु नखुलेकालाई अंगिकृत नागरिकता

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाबाट अनुमोदन भएर राष्ट्रिय सभामा टेबुल भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता दोस्रो संसोधन विधेयकले वैदेशिक रोजगारीमा रहेकी आमाबाट जन्मिएका सन्तानको बाबु पहिचान नभएको अवस्थामा अंगिकृत नागरिकता पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाले आमा वैदेशिक...

माधव नेपालको दावी : एकजनाले पनि मैले भ्रष्टाचार गरेको प्रमाण देओस्, जुनसुकै बलिदान गर्न तयार छु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्ने दावी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले नबिराउनु, नडराउनु...

पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे प्रगति नभएको ट्रम्पले गरे खुलासा

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीमा युक्रेनसँगको युद्ध रोक्नेबारे कुनै प्रगति नभएको बताएका छन्। ट्रम्पले पुटिनसँग बिहीबार एक घन्टाभन्दा बढी फोनमा कुरा गरे। पुटिनसँग इरान र युक्रेनबारे लामो कुराकानी भएको ट्रम्पले बताए। उनले युक्रेनमा भइरहेको युद्धका कारण आफू...

आर्थिक विधेयक राष्ट्रियसभाबाट पारित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाको शुक्रवारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो। आर्थिक...

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। संसदीय दलले शुक्रबार समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता धनश्याम चौधरीले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर...

यो सरकार जनमुखी होइन, जनविरोधी हो : माधव नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यो सरकार जनमुखी नभई जनविरोधी भएको घोषणा गरेका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई...

हेटौंडाबाट काठमाडौं आउँदै गरेको गाडी रातमाटेमा दुर्घटना

१ घण्टा अघि   सेतोपाटी

मकवानपुरमा गाडी दुर्घटना भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ज ०५५१ नम्बरको माइक्रो गाडी मकवानपुरको  ईन्द्रसरोवर गाउँपालिका- २ रातमाटेस्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामू अर्यालका अनुसार घुम्ती...

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

१ घण्टा अघि   सेतोपाटी

नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि...