सर्वोच्चको फैसलामा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको टिप्पणी
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाबारे अहिले विभिन्न टीका–टिप्पणी भइरहेका छन्। असार १८ गते, मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले ५२ पदाधिकारीको नियुक्ति प्रक्रिया ठीक रहेको...