विष्णुमतीले बगाएका व्यक्तिको उद्धार
काठमाडौँ : नेपाल प्रहरीले आज साँझ काठमाडौँ महानगरपालिका-१६ विष्णुमती नदीले बगाएका एक व्यक्तिको उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साँझ ६:४० बजेको समयमा बगेका उनलाई डोरी र ट्युवको सहायतामा उद्धार गरिएको हो। उनको परिचय नखुलेको प्रहरीले जनाएको छ।...