पहिलो पटक स्वदेशी लगानीमा बन्यो ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपो
नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह (डिपो) निर्माण कार्य सम्पन्न गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको पोखरा भ्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै उक्त डिपो निर्माण गरिएको हो। निगमले पहिलो पटक स्वदेशी सीप र पुँजीमा...