दुई करोड घोटाला काण्डमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त
भ्रष्टाचार अभियोगमा नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन्। बिहीबार नेपाली सेनाको सैनिक विशेष अदालतले कल्याणकारी कोषमा उनीहरूले भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गर्ने फैसला सुनाएको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार...