हेटौँडा-१ का अध्यक्षमाथि आक्रमण गर्ने एकजना पक्राउ, फरार तीनजनाको खोजी जारी
हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि आक्रमण गर्ने एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ असारमा वडा अध्यक्ष न्यौपानेकै कार्यकक्षमा आक्रमण गर्ने एकजनालाई पक्राउ गरेको हो। गत बुधवार राती ती आक्रमणकारीलाई हेटौँडा ३ स्थित...