ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उड्ने हेलिकप्टरलाई किन गुडाएर ल्यइयो ?

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ।  कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो।  चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ। हेलिकप्टरलाई ४० फिटे...

पहिलो पटक स्वदेशी लगानीमा बन्यो ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपो

१२ मिनेट अघि   सेतोपाटी

नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह (डिपो) निर्माण कार्य सम्पन्न गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको पोखरा भ्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै उक्त डिपो निर्माण गरिएको हो।  निगमले पहिलो पटक स्वदेशी सीप र पुँजीमा...

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

१८ मिनेट अघि   सेतोपाटी

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। पत्रकार पाठकले आजै धरौटी बुझाउने तयारी गरेका छन्। पत्रकार पाठकले केही समयअघि ‘टफ टक...

न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्बिरहरू)

२७ मिनेट अघि   सेतोपाटी

न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरूको मोटरसाइकलमा ह्विल लक गरेको विरूद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरि पार्किंङ सुरू गरिएको छ।  नगर प्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरोध स्वरूप सटर बन्द गरिएको थियो। सो क्षेत्रमा पार्किंङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिए पनि न्यूरोड...

कांग्रेस केन्द्रीय समिति र आमचुनावमा युवाको प्रतिनिधित्व सुनिश्चित गरौं: उर्मिला थपलिया

२७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले कांग्रेस केन्द्रीय समिति र आमचुनावमा युवालाई कम्तीमा २० प्रतिशत स्थान दिनुपर्ने बताएकी छन्। पार्टी केन्द्रीय समिति र आमचुनावमा टिकट दिँदा ४० वर्षमुनिकालाई २० प्रतिशत स्थान दिन उनले प्रस्ताव गरेकी हुन्। बिहीबार सानेपामा बसेको केन्द्रीय...

जोटालाई श्रद्धाञ्जली दिँदै रोनाल्डोले लेखे, ' विश्राम गर डियागो र आन्द्रे '

२८ मिनेट अघि   थाहाखबर

इलाम : पोर्चुगिज राष्ट्रिय टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले कार दुर्घटनामा निधन भएका डिएगो जोटालाई श्रद्धाञ्जली दिएका छन्। अफिसियल फेसबुक पेजमा श्रध्दाञ्जलि दिँदै रोनाल्डोले संगै विताएका समय यादगार रहने बताए। उनले लेखेका छन्, 'अर्थ नै लाग्दैन अहिलेसम्म हामी राष्ट्रिय टिममा सँगै थियौँ,...

कुलिङ पिरियड हेरफेरबारे छानबिन समिति बनाउन सभामुखले थाले छलफल

३४ मिनेट अघि   सेतोपाटी

संघीय निजामती सेवा विधेयक २०८० मा व्यवस्था गरिएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार...

अबदेखि जुनसुकै विषय पढेका व्यक्ति ‘शिक्षक’ बन्न पाउने !

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको दुई वर्षपछि अन्ततः लागू हुने भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिले असार १५ गते भएको शिक्षा विधेयकमाथिको छलफलमा ‘विद्यालय तहको...

टाटाले ल्यायो नयाँ अफर

४३ मिनेट अघि   सेतोपाटी

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले असार १९ देखि २३ गतेसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दैछ। यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका प्यासेन्जर श्रेणीअन्तर्गत नेपालमा रूचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ...

औषधिमा गुनासो बढेपछि संसदीय समितिले अनुगमन गर्‍यो औषधि लिमिटेडको कार्यालय

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि  संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ। औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

फिल्म 'कुम्भ' ले तोक्यो प्रदर्शन मिति, को-को छन् कलाकार?

५८ मिनेट अघि   सेतोपाटी

फिल्म 'कुम्भ' को प्रदर्शन मिति तय भएको छ। म्युजिक भिडिओ निर्देशन र फिल्म छायांकनमा सक्रिय रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार यो फिल्म मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउने भएको हो। ए. रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडिओको ब्यानरमा निर्माण भएको...

रङ्गशाला घुम्दै प्रधानमन्त्री ओली : म रियल मेड्रिडको फ्यान हुँ

१ घण्टा अघि   थाहाखबर

स्पेन : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गरेका छन्।   प्रधानमन्त्री ओलीलाई क्लबका अन्तरराष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए। उनले आफू रियल...

बेलायती अर्थमन्त्री रेचल रीभ्स संसदमै रोएपछि

१ घण्टा अघि   सेतोपाटी

बेलायतकी अर्थमन्त्री रेचल रीभ्स संसदमै रोएकी छन्। उनले पेस गरेको कल्याणकारी सुविधासम्बन्धी विधेयक सत्तारूढ दलकै सांसदहरूका कारण मंगलबार विफल भएको थियो। ठूलो सङ्ख्यामा युवाहरूले मानसिक स्वास्थ्यको कारण देखाउँदै सरकारबाट सुविधा दाबी गरेकाले पछिल्ला केही वर्षमा बेलायती राज्यकोषमा ठूलो भार बढ्दै...

कुलिङ पिरियड हेरफेरबारे रास्वपाले भन्यो- उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधानमाथि भएको हेरफेरबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन विशेष समिति गठन गरिनुपर्ने माग गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च:मतिमा बसेको सचिवालय बैठकले संसदको सार्वभौम भूमिकामाथि प्रहार हुने गरी विधेयकको प्रावधान...

काल्पनिक विद्यालय खडागरी भ्रष्टाचार गरेको आरोपमा इन्जिनियरसहित ४ जनाविरूद्ध मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पंजियारसहित ४ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्रसहित ४ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा...

मोडल निराजन निर्देशनमा, 'माया बस्यो' सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

मोडल कथा कलाकार निराजन प्रधान लामो समयपछि कला क्षेत्रमा फर्किएका छन्। उनी म्युजिक भिडिओ निर्देशकनमार्फत यो क्षेत्रमा फर्किएका हुन्। उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको 'माया बस्यो' बोलको गीतको म्युजिक भिडिओ निर्देशन गरेका छन्। बिहीबार सार्वजनिक यो गीतमा सुगम पोखरेल र...

प्रधानमन्त्रीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार उक्त रंगशाला भ्रमण गरेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको...

चोभार गल्छीका चट्टानहरू हटाउने कुनै तयारी छैन: सहरी विकास मन्त्रालय

१ घण्टा अघि   सेतोपाटी

सहरी विकास मन्त्रालयले परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चोभार गल्छीका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको बताएको छ। काठमाडौं उपत्यकाको पानीको निकासको विन्दु रहेको चोभार गल्छी नजिकैको बागमती नदीको अवरोध हटाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तयारी रहे पनि...

‘संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो’ : अध्यक्ष दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।...

तस्बिरमा हेर्नुहोस् लगनखेलमा बन्दै गरेको सप्तपाताल पोखरी

१ घण्टा अघि   सेतोपाटी

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ। नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरूप काम भइरहेको हो। ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ। सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको...

झापामा दुई विद्यार्थीको मृत्यु, कुटपिट गरेको आशंकामा ६ जनामाथि अनुसन्धान जारी

१ घण्टा अघि   सेतोपाटी

झापामा दुई जना विद्यार्थीको कुटपिटबाट मृत्यु भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्‍त्रणमा लिएर अनुसन्धान थालेको छ। शिवसताक्षी नगरपालिका-९ को संगम चोकमा दुई जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि ६ जना नाबालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी...

कार दुर्घटनामा पोर्चुगाली फरवार्ड जोटाको निधन

१ घण्टा अघि   थाहाखबर

इलाम : लिभरपुलका पोर्चुगाली फरवार्ड डियगो जोटा २८ वर्षको उमेरमा दुर्घटनामा परि निधन भएको छ। उत्तरी स्पेनको सडकमा उनको लम्बोर्गिनी दुर्घटनाग्रस्त भएर सडकबाट बाहिरिएपछि उनको निधन भएको हो। दुर्घटना जोटासँगै उनका भाइ आन्द्रेको समेत निधन भएको छ। लम्बोर्गिनीको टायर ओभरटेक...

विपद् पूर्वतयारी : उद्धारका लागि ड्रोन उडाने तालिम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विपद् पूर्वतयारी, खोज तथा उद्धारका लागि ड्रोन उडानेसम्बन्धी दुई दिने आधारभूत तालिम सम्पन्न भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालन गरेको उक्त तालिम आज सकिएको हो। प्राधिकरणका अनुसार एक दिनको सैद्धान्तिक र एक दिनको अभ्याससहितको तालिममा...

१० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न खुल्यो बाटो

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न बाटो खुलेको छ। लेखा परीक्षण विषयमा सर्वोच्च अदालतमा परेको रिटमा असार ९ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता...