संवैधानिक पदाधिकारीको मुद्दा छिन्न चार वर्ष लागेकामा न्यायाधीश मल्लको एक्लो आलोचना
सर्वोच्च अदालतको संवैधानिक निकायमा चार वर्षअघि भएका नियुक्ति सदर गरेको छ। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार रहँदा संवैधानिक निकायमा ५२ जनाको नियुक्ति भएको विषय सर्वोच्च अदालतमा रिट परेको थियो। रिट परेको चार वर्षभन्दा बढी समय लगाएर सर्वोच्चले बुधबार राति ...