करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान फतुवा बिजयपुर-२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो। खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको...