ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तातोपानी नाकाबाट हेलिकप्टर आयात, सात दिन लोरीले बोक्यो

१ मिनेट अघि   सेतोपाटी

माउन्टेन हेलिकप्टर कम्पनीले स्थलगत नाकाको प्रयोग गरेर चीनबाट हेलिकप्टर आयात गरेको छ। बुधबार साँझ तातोपानी भन्सार नाकामा ल्याइएको हेलिकप्टर अहिले भन्सार जाँचपासको प्रक्रियामा रहेको हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेरजर रामचन्द्र भुसालले बताए। उनले उडाएर ल्याउन भन्दा सहज स्थलगत मार्गबाट ल्याउन भएको...

लिभरपुलका फरवार्ड जोटाको कार दुर्घटनामा निधन

२ मिनेट अघि   सेतोपाटी

इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिओगो जोटाको स्पेनमा भएको एक दुःखद् कार दुर्घटनामा आफ्ना भाइ आन्द्रेसँगै निधन भएको छ। पोर्चुगिज फुटबलर जोटा र उनका भाइ आन्द्रे सवार गाडी जामोरा प्रान्तमा सडकबाट खसेर आगो लाग्दा दुवैको मृत्यु भएको हो। आन्द्रे पनि फुटबल खेलाडी हुन्। ...

करेन्ट लागेर एक जनाको मृत्यु

१० मिनेट अघि   सेतोपाटी

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान फतुवा बिजयपुर-२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो। खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको...

ट्रम्पसामु झुकेको नदेखिने गरी व्यापार सम्झौता गर्ने भारतको प्रयास

१४ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उच्च भन्सार महसुल नलगाउन् भनेर भारतले अमेरिका सँगको व्यापार वार्तालाई तीव्रता दिएको छ। ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र भारतसहित मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने...

एक डेढ सय मात्रै उद्योगपति भएकाले बैंकर्स र उद्योगी छुट्याउँदा समस्या आउनसक्छ : सांसद जबरा

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताएका छन्। बिहीवार प्रतिनिधिसभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको सुशासनको सिद्धान्तले नमिल्ने...

जापानमा दुई सातामै भूकम्पको ९०० धक्का

१८ मिनेट अघि   सेतोपाटी

जापानमा दुई सातायता लगातार भूकम्प गइरहेको छ। जापानको दक्षिणी कागोशिमा प्रान्तस्थित क्युशुको टोकारा टापुमा लगातार भूकम्प गइरहेको त्यहाँको मौसम विभागले  जनाएको छ।    दुई हप्ताको अवधिमा ९ सय वटाभन्दा बढी भूकम्पको धक्काहरू रेकर्ड भएको विभागलाई उद्धृत गरेर बेलायती पत्रिका द...

अल ह्विल ड्राइभमा 'एलइभी-एक्स' तयार, नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै

२९ मिनेट अघि   सेतोपाटी

चिनियाँ न्यु इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडल 'एलइभी-०१’ को अल ह्विल ड्राइभ मोडल तयार पारेको छ। कम्पनीले यसलाई एलइभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरू गर्ने योजना बनाएको हो। नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलइभी-एक्स आगामी...

गायिका एलिना चौहानलाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ

२९ मिनेट अघि   सेतोपाटी

गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय...

सेनाका जवान साढे १० ग्राम ब्राउन सुगरसहित पक्राउ

४० मिनेट अघि   सेतोपाटी

बाँके प्रहरीले साढे दश ग्राम बढी लागु औषध ब्राउन सुगरसहित एक जना नेपाली सेनाका जवानलाई पक्राउ गरेको छ।  जिल्लाको बैजनाथ गाउँपालिका–३ का २६ वर्षीय सन्जु आले बुधबार बेलुकी ६ बजेतिर आफ्नै घरबाट पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता दीपक पातलीले बताए।...

सचिवालय बैठकमा रामकुमारी झाक्रीको पत्र

४७ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले बुटवलको युवा संघको प्रशिक्षण भेलामा आफूले बोलेका कुराहरूको सन्दर्भमा सचिवालय बैठकमै कुरा राख्ने भन्दै निवेदन दिएकी छन्। झाक्रीले पार्टी पदाधिकारीहरूले ‘बढीसेमिड’ गरेर हिंसात्मक ढंगले बोलिरहेको भन्दै आफूले युवा संघको भेलामा ‘सिनो...

बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वअर्थमन्त्री एवं  नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन्। बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरू निर्माण गर्नुपर्ने...

क्युएफएक्स क्रान्ति ल्याउने पर्दा पछाडिका भाष्कर

१ घण्टा अघि   सेतोपाटी

यो कथा त्यो ठाउँको हो, जहाँ कथाहरू सजीव हुन्छन्। आज काठमाडौंका हलमा फिल्म हेर्दा यस्तो लाग्छ, यी हलहरू सधैं यस्तै सुविधायुक्त थिए। थिएनन्। हामीलाई न्यून गुणस्तरको प्रोजेक्सन, कमसल अडिओ र सिनेमा हलको अस्तव्यस्त अवस्थाबाट मुक्ति दियो 'क्युएफएक्स' ले, आजभन्दा २५...

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार एक...

दुम्कीबासको विनयी खोलाको नयाँ पुलबाट चल्न थाले गाडी

१ घण्टा अघि   सेतोपाटी

दुम्कीबासस्थित विनयी खोलाको नयाँ पुलबाट सवारी साधन आवतजावत गर्न थालेका छन्। उक्त पुल बिहीबार बिहानबाट सञ्चालनमा आएको हो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने विनयी खोलाको पुरानो पुलमा अत्यधिक लोड बोकेको भारतीय गाडीले क्षति पुर्‍याएको थियो। उक्त पुल भत्किएपछि विनयी खोलामा कल्भर्ट...

गण्डकी प्रदेशद्वारा लमजुङका चौतारा मर्मत

१ घण्टा अघि   थाहाखबर

लमजुङ : गण्डकी प्रदेश सरकारले यहाँका चौताराको मर्मत तथा संरक्षण गरेको छ। चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो। राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको...

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

१ घण्टा अघि   थाहाखबर

पर्वत : पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ। मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ। शिलामा...

बारपाकको दलित बस्तीः घरधुरी २१, शौचालय एक

१ घण्टा अघि   थाहाखबर

गोरखा :   दिपासा विक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी...

नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

१ घण्टा अघि   सेतोपाटी

एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुने भएको छ।  दुवै टोलीले बिहीबार आ-आफ्ना सेमिफाइनलका खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्।  सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्क गरेको हो।  यसअघि...

रामकुमारी झाक्रीको प्रतिक्रिया- मलाई स्पष्टीकरण सोधेको भन्नु निराधार, कपोलकल्पित र हावा कुरा हो

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्। बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित 'सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं' भन्ने अभिव्यक्ति दिएकी झाक्रीलाई स्पष्टीकरण...

मलाई स्पष्टीकरण सोधिएको छैन : नेतृ झाँक्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले पार्टीका...

५ करोड ४० लाखको शंकास्पद चेक लेनदेन विषयमा सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति

१ घण्टा अघि   सेतोपाटी

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले प्रहरीमा पुगेर सहमति गरेका छन्। एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर मंगलबार (असार १७) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा...

मध्यरातमा संवैधानिक इजलासले ५२ पदाधिकारी नियुक्तिबारे दिएका तीनथरि राय

१ घण्टा अघि   सेतोपाटी

बुधबार मध्यरातमा सर्वोच्च अदालतमा संवैधानिक इजलासको बैठक बस्यो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक पदहरूमा ५२ जनालाई नियुक्ति गरेपछि परेको मुद्दा छिनोफानो गर्न संवैधानिक इजलास बसेको थियो। हरेक बुधबार सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्ने गर्छ। तर यसपालिको...

बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छः विनोद चौधरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन्। बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको  उनले बताए। त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था...

कुलेश्वर फलफूल बजार हिलाम्य (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन्। तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ। काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ। बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका...