जुम्लामा पहिरोले चरिरहेका भेडा पुरिए, १३ भेडा र एउटा घोडा मरेको भेटियो
कर्णाली : तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका दर्जनौँ भेडा पुरिएका छन्। सोमवार दिउँसो ४:०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो। वर्षाका कारण आएको पहिरोले पुरिएका मध्ये १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती...