माइतीघरमा नारा- जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा (तस्बिरहरू)
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शनिबार युवाहरूले विरोध प्रदर्शन गरेका छन्। 'जेनजी आन्दोलन खोला, प्रतिवेदन बन्द झोलामा' भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। विभिन्न युवा समूह तथा...
