किसानले दूध बेचेको पैसा असार मसान्तसम्म पाउलान् ?
काठमाडौँ : सरकारले दूध उत्पादक किसानको बक्यौता तिर्न अल्टिमेटमसहित निर्देशन दिएसँगै डेरी क्षेत्रमा दबाब सिर्जना भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभरका दूध उत्पादक कृषकको सबै रकम यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीसँगै निजी...