निजामती सेवा विधेयकमा प्रतिनिधि सभामा एक्सिडेन्ट भयो, भाइरस पस्यो: मन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधि सभामा निजामती सेवा विधेयकको प्रतिवेदनमा भाइरस पसेको बताएका छन्। ‘एक्सिडेन्ट भयो, भाइरस पस्यो भन्नुपर्यो,’ राष्ट्रिय सभामा विधेयक माथिको सैद्धान्तिक छलफलमा जबाफ दिने क्रममा मन्त्री गुरूङले भने, ‘त्यो भाइरस फाल्ने काम राष्ट्रिय सभाको...