केन्द्रीय कमिटीले गरेको निर्णयमा मेरो भूमिका भर पर्छ : एमाले नेत्री विद्या भण्डारी
काठमाडौँ : एमाले नेत्री विद्या भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयका आधारमा भर पर्ने बताएकी छन्। मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता...