बीमा कम्पनीहरूले स्वविवेकको आधारमा पुनर्बीमा कम्पनी जोखी सार्न पाउनु पर्ने माग
नेपाल निर्जीवन बीमा व्यवसायी संघले नेपालको बीमा क्षेत्रमा विद्यमान जटिलताको तत्काल समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई औपचारिक आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्लले गराएको ध्यानाकर्षणमा नेपाली पुनर्बीमा कम्पनीहरूलाई हाल दिइँदै आएको प्रत्यक्ष हिस्सा, जगेडा कोषको व्यवस्था र नेपाल पुनर्बीमा कम्पनीमा...