भर्याङबाट लडेर मृत्यु
दाङमा भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षीय टीका श्रीसको आफ्नै घरको भर्याङबाट चिप्लेर लड्दा मृत्यु भएको प्रहरीले जनाएको छ। भर्याङबाट लडेकी टीकाको टाउको र मुखमा चोट लागेको थियो। गम्भीर घाइते भएकी टीकालाई आइतबार दिउँसो राप्ती...