एमाले महाधिवेशन: ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा क-कसको नाम टुंगियो?
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै दुवै समूह पदाधिकारीमा आ-आफ्नो पक्षका उम्मेदवार टुंगो लगाउन घनिभूत छलफलमा छन्। संस्थापन इतरबाट ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिँदैछन्। उनको समूहमा रहेका नेताहरू पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन थापा गाउँस्थित कार्यालयमा छलफलमा...
